"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

No data was found

Khabar Raftar

बैशाख २५ धनगढी । कैलालीको गोदावरी नगरपालिकामा सम्भावित प्राकृतिक विपद्को जोखिम न्यूनीकरण र प्रभावकारी पूर्वतयारीका लागि ‘सेवा निरन्तरता योजना तथा भूकम्प र आग लागीजन्य विपद् सम्बन्धी कृत्रिम घटना अभ्यास’ आयोजना गरिएको छ । नगर कार्यपालिकाको कार्यालय, अत्तरियाको आयोजनामा भएको उक्त कार्यक्रममा विपद्को समयमा जनधनको क्षति कम गर्ने र सरकारी सेवालाई निरन्तरता दिने उपायहरूको प्रयोगात्मक अभ्यास आयोजना गरिएको हो ।

बढ्दो सहरीकरणसँगै अत्तरिया क्षेत्रमा भूकम्प र आगलागी जस्ता विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा उक्त अभ्यास निकै महत्त्वपूर्ण मानिएको छ । अभ्यासका क्रममा भूकम्प जाँदा सुरक्षित रहने तरिका, आगलागी नियन्त्रण गर्ने विधि र घाइतेहरूको प्राथमिक उपचार तथा उद्धारका प्रक्रियाहरू देखाइएको थियो ।

विशेष गरी, ठुलो विपद्का बेला पनि नगरपालिकाले प्रदान गर्ने आधारभूत सेवाहरू (BCP – Business Continuity Plan) कसरी सुचारु राख्ने भन्ने विषयमा कर्मचारी र सरोकारवालाहरूलाई तालिम दिइएको छ । कार्यक्रम ‘सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (SUPER–II)’ अन्तर्गत सञ्चालन गरिएको हो । कार्यक्रमलाई विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय संघसंस्थाहरूले प्राविधिक तथा आर्थिक सहयोग पु¥याएका छन् ।

कार्यक्रममा बोल्दै उपप्रमुख शारदा देवी रोकायाले विपद् पूर्वतयारीलाई नगरपालिकाको प्राथमिकतामा राखिएको बताईन । “विपद् जतिखेर पनि आउन सक्ने बताउदै उनले आफ्ना संयन्त्रहरूलाई सधैं तयारी अवस्थामा राख्नुपर्ने बताईन । कृत्रिम अभ्यासले सुरक्षा निकाय र स्थानीय समुदायबीचको समन्वयलाई अझ बलियो बनाउने उनले बताईन ।

भर्खरै

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा
बुढीगंगाका तत्कालीन मेयर शाह सहित १४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश
खानी उत्खनन र उद्योग सञ्चालनको माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत

cropped-cropped-khabar-raftar-2.png

बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ

pani-ghatta-rolpa-1024x576

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा