"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराको कीर्तिचौर माध्यामीक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु

No data was found

Khabar Raftar

बैशाख २४ बाजुरा । बाजुराको गौमुल गाउँपालिका वडा नम्बर–४ कालादह स्थित कीर्तिचौर माध्यमिक विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ । विद्यालयले चालु नयाँ शैक्षिक सत्रबाट अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेकोे हो ।

गौमुल गाउपालीका वडा नम्बर–४ का वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर विकले समयको माग र अभिभावकहरुको चाहना अनुसार विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको जानकारी गराए ।

यस बर्षबाट इसीडी र १ बी कक्षामा अंग्रेजी माध्यमबाट पढाई सुरु गरेको जानकारी गराउदै उनले आगामी बर्षबाट कार्यविधि बमोजिम कक्षा ३ सम्म अनिवार्य अंग्रेजी माध्यमबाट पठन पाठन सञ्चालन गरिने बताए ।

विद्यालयले अंग्रेजी माध्यमका विद्यार्थीबाट कक्षा अनुसारको न्यूनतम शुल्क लिने व्यवस्था समेत गरेको उनले जानकारी गराए । अंग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि अभिभावकहरु समेत खुसी भएको उनले बताए ।

पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीहरु घट्दै गएको अवस्थामा कीर्तिचौर माध्याम्कि विद्यालयले भने शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न रणनीतिक योजना बनाउँदै शिक्षण सिकाई सञ्चालन गरिरहेको उनले बताए ।

कीर्तिचौर माध्याम्कि विद्यालयले ले कक्षा ९ देखि १२ सम्म प्राविधिक धारका कक्षाहरु समेत सञ्चालन गर्दै आएको बताउदै उनले हाल विद्यालयहरूमा पुस्तकालय, कम्प्युटर ल्याब र स्मार्ट बोर्डमार्फत पढाउने व्यवस्था मिलाइएको बताए ।

पछिल्लो समय सामुदायिक विद्यालय प्रति अभिभावकको आकर्षण घट्दै गएको अवस्थामा विद्यालयले अंग्रेजी माध्यम लागु गर्नु केवल भाषाको परिवर्तन नभई शैक्षिक प्रतिस्पर्धामा टिक्ने प्रयासका रूपमा हेरिएको उनले बताए ।

विशेषगरी ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै जानु, निजी विद्यालय प्रतिको आकर्षण बढ्नु र शैक्षिक गुणस्तरमाथि प्रश्न उठिरहेका बेला कीर्तिचौरले नयाँ अभ्यासको सुरुवात गरेको उनले बताए ।

भर्खरै

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा
बुढीगंगाका तत्कालीन मेयर शाह सहित १४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश
खानी उत्खनन र उद्योग सञ्चालनको माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
कञ्चनपुरमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु
कैलालीमा अवैध सामान बरामद
गोदावरी नगरपालिकाले विपद् कृत्रिम घटना अभ्यास गर्ने

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत

cropped-cropped-khabar-raftar-2.png

बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ

pani-ghatta-rolpa-1024x576

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

spesal court

बुढीगंगाका तत्कालीन मेयर शाह सहित १४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश

baitadi-khani

खानी उत्खनन र उद्योग सञ्चालनको माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

Death-body-900px

कञ्चनपुरमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु