"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गोदावरी नगरपालिकाले विपद् कृत्रिम घटना अभ्यास गर्ने

No data was found

Khabar Raftar

बैशाख २४ धनगढी । कैलालीको गोदावरी नगरपालिकाले वर्षायाममा आउन सक्ने विपद् सामना गर्ने तयारीका लागि नगरपालिका प्रांगणमै विपद् कृत्रिम घटना अभ्यास आयोजना गर्ने भएको छ । शुक्रबार नगरपालीकाले स्थानियबासीलाई विपद् व्यवस्थापनका उपाय र तयारीबारे जानकारी दिने उद्देश्यले विपद् कृत्रिम घटना अभ्यास आयोजना गर्ने भएको हो ।

नगरपालिकाले यसअघि बिहिबार तयारी कार्यशाला आयोजना गरी विभिन्न सरोकारवालासँग छलफल गरेको थियो । कार्यक्रममा युएस वुमन, युएनडिपि, ह्यान्डिक्याप ईन्टरनेशनल, युनिसेफ लगायतका सुपर दोस्रो परियोजनाका साझेदारहरुले सहयोग गरेका थिए ।

कार्यशालामा विपद् व्यवस्थापनका सातवटा विषयगत क्षेत्रका प्रतिकार्य प्रणाली, समन्वय संयन्त्र र आपतकालीन सेवा प्रवाहबारे जानकारी दिइएको थियो । नगरपालिकाका अनुसार शुक्रबारको अभ्यासमा नगरभित्र रहेका विभिन्न सामुदायिक संस्था र विद्यालयका करिब १ सय ५० विद्यार्थी तथा अन्य सरोकारवाला निकायका पदाधिकारीहरुको सहभागिता रहने छ ।

नगरपालिकाकी विपद् व्यवस्थापन शाखा प्रमुख सुलोचना खड्काले अभ्यासमा विपद् आउनु अघि अपनाउन सकिने तयारी र विपद् पश्चात गरिने क्रियाकलापबारे जानकारी दिइने बताईन । कृत्रिम अभ्यासले मानविय जोखिम कम गर्ने, जोखिममा रहेका व्यक्तिहरुको सुरक्षा सुनिश्चित गर्ने, र व्यवस्थित व्यवस्थापन गर्ने नमुना प्रस्तुत गर्ने उनले बताईन ।

भर्खरै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा
बुढीगंगाका तत्कालीन मेयर शाह सहित १४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश
खानी उत्खनन र उद्योग सञ्चालनको माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
कञ्चनपुरमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु
कैलालीमा अवैध सामान बरामद
गोदावरी नगरपालिकाले विपद् कृत्रिम घटना अभ्यास गर्ने
बैतडीमा पाँच दिनमै १ सय ५२ जना कुपोषित बालबालिका भेटिए
कञ्चनपुरमा ‘घरमै राहदानी’ पु¥याउने सेवा सुरु
बाजुराको गुइगाड पुल अलपत्र पार्ने ठेकेदारलाई १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ जरिबाना
सुदूरपश्चिम प्रदेश सरकार परिबर्तन हुन सक्ने सम्भावना बढ्यो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pani-ghatta-rolpa-1024x576

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

spesal court

बुढीगंगाका तत्कालीन मेयर शाह सहित १४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश

baitadi-khani

खानी उत्खनन र उद्योग सञ्चालनको माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

Death-body-900px

कञ्चनपुरमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

saman-baramad-dhangadhi

कैलालीमा अवैध सामान बरामद

aaaa

गोदावरी नगरपालिकाले विपद् कृत्रिम घटना अभ्यास गर्ने

Copy of Copy of Untitled Design (11)

बैतडीमा पाँच दिनमै १ सय ५२ जना कुपोषित बालबालिका भेटिए

images

कञ्चनपुरमा ‘घरमै राहदानी’ पु¥याउने सेवा सुरु