"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

No data was found

Khabar Raftar

बैशाख १६ धनगढी । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका स्नातक तह चौथो देखि सातौँ सेमेस्टरका विद्याथीहरुर्ले कक्षामा सिकेको कुरा बारीमा प्रयोग गर्दै पढ्दै कमाउदै गर्न थालेका छन् । विद्यार्थीका लागि अनुदान मिलेपछि यसअघि पढ्दै खेती सिक्दै गरेका विद्याथीहर्रु पढ्दै कमाउदै गर्न थालेका ्हुन  । अर्ध प्रविधियुक्त टनेलमा सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी छविलाल न्यौपानेले पाँच वटा समूहमा २० जना विद्यार्थीले तरकारी खेती गरिरहेको बताए ।

विद्यार्थीले सामान्य प्रविधिको प्रयोग, अर्धउच्च प्रविधिको प्रयोग र उच्च प्रविधिको प्रयोग गरी प्लास्टिकका घर बनाएर टीकापुरस्थित कृषि विज्ञान सङ्कायको भवन वरपर विभिन्न जातका तरकारी फलाएको उनले बताए । इन्कुवेसन सेन्टर मार्फत विश्वविद्यालय अनुदान आयोगले ५० लाख रुपैयाँको लगानीमा प्लास्टिकका घर बनाइएको बताउदै उनले यसभित्र विद्यार्थीले लगाएका बेमौसमी तरकारी फलिरहेको बताए ।

टमाटर खेती गरेको बताउदै उनले एउटा बोटले आठ किलोसम्म फल दिन्छ भन्ने कुरा पढेको बताए । आफुले २ सय १० वटा बिरुवा लगाएको बताउदै उनले हालसम्म एक क्विन्टल टमाटर बेचिसकेको बताए । अझै फलेको र प्रशस्तै फुलेको बताउदै उनले अविलाश जातको टमाटर रङ र आकार टलक्क देखिने भएकाले बिक्री गर्न सजिलो भएको बताए । परीक्षणका लागि छेउमा लगाएको मनीषा जातको टमाटरको बिरुवा पनि बढ्दै गरेको उनले बताए ।

त्यसैगरी अकीै विद्यार्थी पुष्पा मन्नीले छैटौँ सेमेस्टरमा उच्च प्रविधियुक्त घरमा टमाटर लगाएर अभ्यास, अध्ययन, उपचार सिकेको र उत्पादन बिक्रीबाट फाइदा लिन सकिने अनुभव भएको बताईन । दुई बिघामा लौका, करेला लगाएको बताउदै उनले छ कट्ठा जग्गामा रोजेली (अमिलो भिन्डी) लगाइएको बताईन । रोजेलीको पातबाट चिया बनाउन सकिने बताउदै उनले छ क्विन्टल आलुको चिप्स बनाएर बजारमा पठाएको बताईन ।

उपप्राध्यापक वसन्त भट्टराईले तेस्रो सेमेस्टरका हरेक विद्यार्थीलाई बालीको एउटा चक्र देखाउन एउटा प्लट दिइएको जानकाी गराए । अहिले १५ बिघा जमिनमा विद्यार्थीको खेती रहेको बताउदै उनले अबको लक्ष्य माटो रहित तरकारी खेती गर्ने र सृजना जातकोसुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदैबैशाख १६ धनगढी । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका स्नातक तह चौथो देखि सातौँ सेमेस्टरका विद्याथीहरुर्ले कक्षामा सिकेको कुरा बारीमा प्रयोग गर्दै पढ्दै कमाउदै गर्न थालेका छन् ।

विद्यार्थीका लागि अनुदान मिलेपछि यसअघि पढ्दै खेती सिक्दै गरेका विद्याथीहर्रु पढ्दै कमाउदै गर्न थालेका ्हुन  । अर्ध प्रविधियुक्त टनेलमा सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी छविलाल न्यौपानेले पाँच वटा समूहमा २० जना विद्यार्थीले तरकारी खेती गरिरहेको बताए । विद्यार्थीले सामान्य प्रविधिको प्रयोग, अर्धउच्च प्रविधिको प्रयोग र उच्च प्रविधिको प्रयोग गरी प्लास्टिकका घर बनाएर टीकापुरस्थित कृषि विज्ञान सङ्कायको भवन वरपर विभिन्न जातका तरकारी फलाएको उनले बताए ।

इन्कुवेसन सेन्टर मार्फत विश्वविद्यालय अनुदान आयोगले ५० लाख रुपैयाँको लगानीमा प्लास्टिकका घर बनाइएको बताउदै उनले यसभित्र विद्यार्थीले लगाएका बेमौसमी तरकारी फलिरहेको बताए । टमाटर खेती गरेको बताउदै उनले एउटा बोटले आठ किलोसम्म फल दिन्छ भन्ने कुरा पढेको बताए । आफुले २ सय १० वटा बिरुवा लगाएको बताउदै उनले हालसम्म एक क्विन्टल टमाटर बेचिसकेको बताए ।

अझै फलेको र प्रशस्तै फुलेको बताउदै उनले अविलाश जातको टमाटर रङ र आकार टलक्क देखिने भएकाले बिक्री गर्न सजिलो भएको बताए । परीक्षणका लागि छेउमा लगाएको मनीषा जातको टमाटरको बिरुवा पनि बढ्दै गरेको उनले बताए । त्यसैगरी अकीै विद्यार्थी पुष्पा मन्नीले छैटौँ सेमेस्टरमा उच्च प्रविधियुक्त घरमा टमाटर लगाएर अभ्यास, अध्ययन, उपचार सिकेको र उत्पादन बिक्रीबाट फाइदा लिन सकिने अनुभव भएको बताईन ।

दुई बिघामा लौका, करेला लगाएको बताउदै उनले छ कट्ठा जग्गामा रोजेली (अमिलो भिन्डी) लगाइएको बताईन । रोजेलीको पातबाट चिया बनाउन सकिने बताउदै उनले छ क्विन्टल आलुको चिप्स बनाएर बजारमा पठाएको बताईन । उपप्राध्यापक वसन्त भट्टराईले तेस्रो सेमेस्टरका हरेक विद्यार्थीलाई बालीको एउटा चक्र देखाउन एउटा प्लट दिइएको जानकाी गराए । अहिले १५ बिघा जमिनमा विद्यार्थीको खेती रहेको बताउदै उनले अबको लक्ष्य माटो रहित तरकारी खेती गर्ने र सृजना जातको टमाटर खेती गराउने बताए । विश्वविद्यालयले सैद्धान्तिक शिक्षा लिएर व्यवहारमा प्रयोग गर्ने, समुदायसँग जोडेर बजारीकरण सम्मको काम सिकाइ रहेको बताए ।

विद्यार्थी छविलाल न्यौपाने आफ्नोसँगै अरू साथीले फलाएको तरकारी समेत लिएर हाटबजार जाने गरेको बताए । विश्वविद्यालयमा पढाइसँगै खेती र बजार सम्म जाँदा समय धेरै लाग्ने भएकाले बजार जाने विद्यार्थीको सङ्ख्या भने कमै भएको बताए । विद्यार्थी नै कमाउन लाग्ने कार्यक्रम यसै वर्षबाट सुरु भएकाले कति कमाउँछन् भन्ने कुरा अहिले यकिन नभएको उनले बताए । अहिले खेती गरिरहेका विद्यार्थीले पढाइ पूरा गरेपछि समुदायमा जाने र यी परियोजना नयाँ विद्यार्थीले प्रयोग गर्न पाउने विश्वविद्यालयले जनाएको छ । टमाटर खेती गराउने बताए ।

विश्वविद्यालयले सैद्धान्तिक शिक्षा लिएर व्यवहारमा प्रयोग गर्ने, समुदायसँग जोडेर बजारीकरण सम्मको काम सिकाइ रहेको बताए । विद्यार्थी छविलाल न्यौपाने आफ्नोसँगै अरू साथीले फलाएको तरकारी समेत लिएर हाटबजार जाने गरेको बताए । विश्वविद्यालयमा पढाइसँगै खेती र बजार सम्म जाँदा समय धेरै लाग्ने भएकाले बजार जाने विद्यार्थीको सङ्ख्या भने कमै भएको बताए । विद्यार्थी नै कमाउन लाग्ने कार्यक्रम यसै वर्षबाट सुरु भएकाले कति कमाउँछन् भन्ने कुरा अहिले यकिन नभएको उनले बताए । अहिले खेती गरिरहेका विद्यार्थीले पढाइ पूरा गरेपछि समुदायमा जाने र यी परियोजना नयाँ विद्यार्थीले प्रयोग गर्न पाउने विश्वविद्यालयले जनाएको छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न