"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु

No data was found

Khabar Raftar

बैशाख १६ बाजुरा । बाजुरा जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा सिसिटिभी क्यामेरा तथा जीपीएस जडान गर्ने कार्य सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले २०८३ वैशाख १ गते सार्वजनिक सूचना जारी गरी सबै सार्वजनिक सवारी साधनमा सुरक्षा मापदण्ड कायम गर्न सिसिटिभी र जीपीएस अनिवार्य जडान गर्ने निर्णय अनुसार जडान गर्ने कार्य सुरु गरिएको हो ।

अहिले जिल्लाभरीका सवारी साधनमा सिसिटिभी र जीपीएस जडान कार्य भइरहेको छ । सुदूरपश्चिम यातायात प्राली बाजुराका संयोजक रामचन्द्र गिरीले सार्वजनिक सवारी साधनमा सिसिटिभी जडानको काम सुरु भइसकेको बताए । करिब दुई हप्ता भित्र बाजुरामा सञ्चालन हुने सबै सार्वजनिक सवारी साधनमा सिसिटिभी र जीपीएस जडान कार्य सम्पन्न गरिने उनले बताए ।

बाजुरामा धनगढीबाट २९, नेपालगञ्जबाट ५, महेन्द्रनगरबाट १८ र काठमाडौँबाट ५ गरी ५७ वटा लामो दूरीका सवारी साधन सञ्चालनमा रहेको उनले बताए । यात्रु, चालक र सवारी धनी सबैका लागि सुरक्षा र सहजता सुनिश्चित गर्न यी उपकरण जडान गरिएको उनले बताए । नेपाल सरकारको निर्णय अनुसार बाजुरामा सञ्चालन हुने साना तथा ठुला सबै सवारी साधनमा सिसिटिभी जडान अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जानकारी गराएको छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न