"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

No data was found

Khabar Raftar

हरेक बर्ष सुख्खा याम्मा डढेलो लाग्ने गरेको छ । डढेलो र आगलागीका कारण करोडौको नोक्सान हुने गरेको छ । जंगलमा डढेलो लाग्दा जडीबुटी बनस्पतीको नोक्सान हुने गरेको छ भने घरमा आगलागी हुँदा जनधनको क्षेती हुने गरेको छ । सुख्खा मौसममा कैलालीको चुरे पहाड लगायत थुप्रै वनमा डढेलो लाग्ने गरेको छ । यस बर्ष पनि सुख्खा मौसम सुरु भई सकेको छ । सामुदायिक वनका उपभोक्ताले अग्निरेखा बनाउने आगो नियन्त्रण गर्न सकिने खालका क्रियाकलापहरु समय छदै गर्न जरुरी   छ । सुख्खा मौसममा तीब्र गतिमामा चल्ने हावाका कारण डढेलो नियन्त्रणमा गर्न मुस्किल हुने भएकाले समयमै सचेत हुन जरुरी छ ।

डढेलोका कारण बहुमूल्य सालका बिरुवा लगायत वन पैदावर नष्ट हुनुका साथै वन्यजन्तुको बासस्थानमा समेत गम्भीर असर पर्ने भएकाले विशेष सचेत रहन आवश्यक छ । आगो लागी हालेमा निभाउन प्रभावकारी योजना बनाउन जरुरी छ । डढेलो नियन्त्रणका लागि स्थान र भूबनौट अनुसार रणनीति बनाएर कार्यान्वयन गर्न जरूरी भए पनि त्यसो हुन नसक्दा समस्या हुने गरेको छ । चुरेको भू–बनौटले गर्दा स्थानीय साधनस्रोत र पुरानै प्रविधिले डढेलो नियन्त्रण गर्न नसकिएको अबश्था छ ।

गर्मीयाममा जताततै डढेलो फैलिएको र साधन स्रोतको अभावका बीच मानवीय जनशक्तिको प्रयोग गरी आगो नियन्त्रण गराउ“दा जोखिम पनि बढी हुने गरेको छ । गर्मीयाममा लाग्ने डढेलो नियन्त्रणका लागि योजना बनाएर जनचेतनामूलक कार्यक्रमहरु गर्न जरुरी छ । कैलालीका झण्डै छ सय सामुदायिक वन मध्ये चुरे र मोहन्याल गाउ“पालिकामा मात्रै ७० वटा सामुदायिक वन रहेका छन । ती सबै बनहरु डढेलोबाट उम्कन नसकेको अबश्था छ । किसानको पाकेको गहु“बालीमा समेत आगलागी भएर सखाप भएका उदाहणहरु छन ।

आगलागी नियन्त्रण गर्नु भन्दा पनि आगलागी हुन नदिने गरी योजना बनाएर काम गर्नु आजको आवश्यकता भएकाले सम्बन्धीत निकायको ध्यान यस तर्फ जान जरुरी छ । बालीबालीकाको पहुचबाट आगजन्य बस्तुहरु टाढा राख्न, ज्वलनशिल बस्तुहरु जथाभावी नराख्न चेतनामूलक कार्यहरु गर्न जरुरी छ । आगलागी भई हाले पनि कसरी नियन्त्रण गर्ने, निभाउने भन्ने विषयमा जानकारी राख्न जरुरी छ । यस्ता जनचेतनामुखी कामहरु गरी बन डढेलो नियन्त्रण गरौ भन्ने चेतनाको विकास गर्न जरुरी छ । सुख्खा याम्मा आगलागीका घटनाहरु बढी हुने भएकाले आगलागी हुन नदिने गरी ब्याबश्था गर्न जरुरी छ । आगलागीबाट हुन सक्ने जनधन र प्राकृतीक सम्पदाहरुलाई बचाउन जरुरी छ । बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाउन जरुरी छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न