"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

No data was found

Khabar Raftar

बैशाख ०४ बैतडी । बैतडीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् । शुक्रबार दिउँसो करिब साढे १ बजे सुर्नया गाउँपालिका वड नम्बर–८ स्थित ढोल्यामोड–पुर्चाैडी सडक खण्डमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएको हुन ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले श्रीभावर देखि पुर्चौडीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको से ५ प ४७१७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी सुर्नया गाउँपालीका वडा नम्बर–८ का ३४ वर्षीय जनक लुहारको मृत्यु भएको   बताए ।

लुहार मोटरसाइकलका चालक समेत रहेको प्रहरी निरीक्षक सिंहले जानकारी गराए । दुर्घटनामा पुर्चाैडी नगरपालीका वडा नम्बर–५ का २४ वर्षीय अमिर कडायत, सोही वडाका ३९ वर्षीय हिक्कमत कुँवर, सिगास गाउँपालिका वडा नम्बर–९ का ३५ वर्षीय जयबहादुर चन्द र ३६ वर्षीय केशवबहादुर चन्द घाइते भएको प्रहरीले जानकारी गराएको छ ।

घाइतेमध्ये अमिर र हिक्मतको अवस्थालाई ध्यानमा राख्दै थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको बताइएको छ । प्रहरीका अनुसार अमिरको अवस्था मध्यम छ भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी गराएको छ ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित