"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

साहित्यकार जनक रसिकको उपन्यास दोरीको विमोचन

No data was found

Khabar Raftar

साहित्यकार जनक रसिकको उपन्यास दोरीको विमोचन गरिएको छ ।

शुक्रबार धनगढीमा आयोजीत उपन्यास विमोचन कार्यक्रम्मा सुदूरपश्मि प्रदेशका सभामुख अर्जुन बहादुर थापाले सहित्यकार रसिकको उपन्यास दोरीको विमोचन गरिएको हो । विमोचन कार्यक्रम्मा बोल्दै प्रमुख अतिथी सुदूरपीश्म प्रदेश सभाका सभामुख थापाले परिबर्तनका लागी साहित्य अपरिहार्य भएको बताउदै स्रसटा र सर्जकको देश निर्माण र विकाुसमा महत्वपूर्ण स्थान रहेको बताउनु भयो ।

दोरी उपन्यासले समाजको यथार्तता चित्रण गरेको बताउदै सुदूरपश्मिाञ्चल साहित्य समाजका निबर्तमान अध्यक्ष तथा मदनपुरुष्कार विजेता बरिष्ट साहित्यकार रामलाल जोशीले लेखकले साहित्यमा विज्ञानको प्रयोग गर्ने कार्य अनुकरणीय भएको बताउनु भयो ।

उपश्थित सबैलाई स्वागत गर्दै सुदूरपश्मिाञ्चल साहित्य समाजकाका महासचिव गणेश नेपालीले साहित्य क्षेत्रमा सुदूरपश्मि जुरमुराउन थालेको बताउदै दोरी साच्चीकै पाठक बर्गको लागी लोकप्रीय उपन्यास बन्ने बताउनु भयो । सुदूरपश्मिाञ्चल साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डेको सभापतीत्वमा सम्पन्न कार्यक्रम्मा साहित्यकार र र प्रोफेसरहरुको उपश्थिती रहेको थियो ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित