"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बझाङका दुर्गम गाउँमा फोरजी इन्टरनेट सेवा सञ्चालन

No data was found

Khabar Raftar

पौष १८ बझाङ । खप्तड छान्ना गाउँपालिका वडा नम्बर–३ दारुगाउँमा नेपाल टेलिकमको नयाँ टावर र फोरजी सेवा सञ्चालनमा आएपछि स्थानीयको संचार समस्या हटेको छ । यसअघि दिनको केही घण्टामात्र फोन लाग्ने र बाँकी समय गाउँ सम्पर्कविहीन हुने गरेको अबश्थामा फोरजी सेवा सञ्चालनमा आएपछि स्थानीयको संचार समस्या हटेको हो ।

दारुगाउँमा होमस्टे सञ्चालन गर्दै आएका धनराज खड्काले नेटवर्क नहुँदा पाहुनासँग सम्पर्क गर्न नसक्दा समस्या भोग्नुपरेको बताए । अहिले २४ सै घण्टा फोन र इन्टरनेट चल्न थालेपछि स्थानीयलाई ठूलो राहत मिलेको उनले बताए ।

दारुगाउँ जस्तै बझाङका अन्य दुर्गम बस्तीहरूमा पनि टेलिकमले सेवा विस्तार गरेपछि टेलिफोन र इन्टरनेट सहज बनेको बताइृएको छ ।

तिहारपछि तल्कोट गाउँपालीका वडा नम्बर–४ को लोकण्ड, वडा नम्बर १ को सुनिकोट, छबिस पाथीभरा गाउँपालीका वडा नम्बर–४, जयपृथ्वी नगरपालिका वडा नम्बर–१ को कैलास पिमी, वडा नम्बर ५ को कोटेली र सुर्मा गाउँपालिकामा नयाँ टावर सञ्चालनमा आएका छन् ।

पहिला नेटवर्क टिप्न घण्टौँ हिँड्नु पर्ने अवस्था रहेको सुर्मा गाउँपालिकाका भीम बोहराले टावर बनेपछि घरमै इन्टरनेट चल्न थालेको बताए । नेपाल टेलिकमका अनुसार कमजोर नेटवर्क भएका क्षेत्रमा नयाँ टावर निर्माण र फोरजी क्षमता विस्तार भइरहेको छ । थलारा, छबिसपाथीभरा र बित्थडचिरका टावरमा उच्च क्षमताको उपकरण जडान गरिएपछि इन्टरनेटको गति बढेको बताईएको छ ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित