"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा पाण्डे

No data was found

Khabar Raftar

हिमाल नेपाली बैशाख ० ३ धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढीको अध्यक्षमा तिर्थराज पाण्डेलाई चयन गरिएको छ । शनिबार समाजका अध्यक्ष रामलाल जोशीको अध्यक्षता सम्पन्न १४औं साधारण सभा तथा १० औं अधिवेशन पाण्डेको नेतृत्वमा ६ जना मनोनित सहित १९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।

समितिमा ३ जना उपाध्यक्षहरू; हरिकृष्ण कडायत, टोपेन्द्र शाह र रुपा स्वार चयन भएका छन । त्यसैगरी महासचिब गणेश बहादुर नेपाली, सचिब तोयनाथ भट्ट, कोषाध्यक्ष दुर्गा मल्ल, सह कोषाध्यक्षमा यशोदा भण्डारीलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरूमा दल बहादुर बोगटी, नवराज ओझा, प्रेम विवश चन्द, भरत नेपाली, हेमन्ता भट्टराई, दुर्गा जोशी, सुधा चाड, तारा देवी उपाध्याय, द्रोपती भट्ट (मेघा), सानू चौधरी, भूलिया रानालाई चयन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैकाले नव निर्बाचित कार्य समितिलाई बधाई दिदै साहित्यले समाजमा आमुल परिबर्तनका लागी उल्लेख्य भूमीका निर्बाह गर्दै आएको बताउनु भयो ।

राज्य मन्त्री रैकाले अहिले सम्मका परिबर्तनहरुमा साहित्य र सर्जकहरुको महत्वपूर्ण भूमीका रहेको बताउनु भयो । त्यसैगरी कार्यक्रममा डा. हेमराज पन्त, समाजका संस्थापक प्राध्यापक.पद्मकन्त जोशी, डा. टीएन जोशी,नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य लछीराम आचार्य, नेपाली काँग्रेस कैलालीका सभापती नारायण दत्त भट्ट, पूर्ब मेयर खेमराज पाण्डेय, नेपाली काग्रेसका नेता गोविन्दराज जोशीले बधाई तथा शुभकामना मनतव्य राख्नु भएको थियो ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित