"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

साईबर अबराधबारे सर्तकता अपनाऔ

No data was found

Khabar Raftar

आजकाल फेसबुक म्यासेन्जर जस्ता सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको छ । जसका कारण साईबर अपराधका घटनाहरु पनि बढ्दै गएका छन । ब्याक्तिगत रिसिवीका कारण चरित्र हत्या गर्ने कार्यहरु हुदै आएका छन ।

ठगीका घटनाहरु पनि बढ्दै गएका छन । नेपाली समाजमा साईबर अपराध र अनलाइन ठगीका घटनाहरु बढ्दै गएकाले नागरिकले सचेत हुन जरुरी छ । साईबर अपराधको जालो फैलिदै जानु र अपराधीलाई कारबाहीको दायरामा ल्याउन नसक्नुले साईबर अपराधका घटनाहरु बढ्दै गएका छन ।

चिन्दै नचिनेका ब्याक्तिहरुले चिट्टा परेको भन्दै विभिन्न प्रलोभन देखाउने र लुटने कार्य हुँदै आएका छन । त्यती मात्रै होईन महिलाहरुलाई भिडायोकल गरी अश्लील हर्कतहरु गर्ने र फोटोसंग अश्लील तश्बीरहरु जोडेर बल्यामेल गर्ने कार्यहरु हुने गरेका छन । ग्रामीण क्षेत्रका साक्षरतामा कमजोर समुदायका सोझा नागरिक मात्र नभएर पढेलेखेका नागरिक पनि साईबर अपराधका शिकार हुन गरेका छन ।

घरमा बसीबसी लाखौंलाख कमाइ हुन्छ, दुःख गर्नै पर्दैन भन्ने जस्ता आकर्षक प्रलोभनहरू देखाएर ठगहरूले ठगी गर्ने गरेका छन । राज्य संयन्त्र साइबर अपराध प्रति सचेत नभए हजारौं ब्याक्तिहरु साईबर अबपराधका शिकार बन्ने निश्चित छ । नेपालमा नेटवर्किङ ठगी मात्र नभई सामाजिक सञ्जाल मार्फत ब्याक्तिहरुको चरित्र हत्या गर्ने देखि अश्लिलताका कारण मर्न बाध्य बनाएका उदाहरणहरु पनि छन ।

ठगहरूको दुस्साहस र योजनाबद्ध अपराधको गम्भीरतालाई साइबर ब्युरोले मध्यनजर गर्नु जरुरी छ । जिल्ला जिल्लामा साईबर अपराध सम्बन्धी अनुसन्धान गर्ने बताबरण बनाउन आवश्यक छ । अनुसन्धानलाई तीव्र रुपमा अगाडी बढाएर साईबर अपराध गर्ने ब्याक्तिलाई अरु कसैले गर्न सक्ने आट नगर्ने गरी कारबाही गर्न जरुरी छ । कडा भन्दा कडा कारबाही गरी साइबर अपराधमा कमी ल्याउन जरुरी छ । स्वयं नागरिकले पनि साईबर अबराधबारे सर्तकता अपनाउन जरुरी छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न