"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जेनजी आन्दोलन पछि बसेको कैलाली जिल्ला अदालतको दोस्रो पूर्ण बैठकद्वारा थप सेवा सुचारु गर्ने निर्णय

No data was found

Khabar Raftar

असोज २८ धनगढी । कैलाली जिल्ला अदालतको पूर्ण बैठकले जेनजी आन्दोलन पछि रोकिएका केही सेवाहरु सुचारु गर्ने निर्णय गरेको छ । यसअघि २९ भदौमा पूर्ण बैठक बसेर केही सेवा सुचारु गरिएकोमा मंगलबार बसेको दोस्रो बैडकले थप सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

मंगलबार देखि मुद्दा फिर्ता, मिलापत्र र विशेष प्रकृतिका निवेदन अधिकृत वारेसनामा प्रमाणित, दर्ताद्वारा विवाह, मृत्युको न्यायीक घोषणा लगायतका सेवा पनि सुचारु भएको अदालतले सूचना जारी गर्दै जानकारी गराएको हो ।

यसअघि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता तथा सुनुवाई, म्याद थप, पक्राउ पूर्जीको अनुमति, जरुरी पक्राउ पुर्जीको स्विकृति, कल डिटेल अनुमति र अभियोग पत्रसाथ उपस्थित गराइएका प्रतिवादीहरुको बयान एवं थुनछेकको काम भइरहेको थियो ।

तत्काल अदालतबाट तारेख गुज्रिएको पटक कायम नहुने तथा म्याद हदम्याद नगुर्जिने पनि सूचनामा उल्लेख छ ।

‘प्रचलित मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५९ र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २२५ तथा सर्वोच्च अदालतको बृहत पूर्ण इजलासबाट ०७६ –आरई– ०३९२ को निवेदनमा भएको कानूनी व्याख्या सम्बन्धी आदेश समेतका आधारमा पछि प्रकाशित हुने सूचनाको मितिले बाटोको म्यादबाहेक ३० दिनभित्र यस अदालतमा उपस्थित हुन सक्ने गरी नियमित सेवा सूचार गर्ने सम्बन्धमा अर्को सूचना पछि प्रकाशित गरिने सूचनामा उल्लेख गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालतमा पनि आगजनी, तोडफोड र लुटपाट भएको थियो । अदालतमा ११ करोड बराबरको क्षति भएको जनाइएको छ ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित