"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

हली प्रथा हट्यो, हली प्रथा हट्यो,

No data was found

Khabar Raftar

सरकारले हली प्रथाको अन्त्य गरेको भए पनि खली प्रथाको भने अन्त्य गरेको देखिदैन । अझै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा खलो प्रथा कायमै देखिन्छ । विशेष गरी दलित समुदायले साहुको खेतबारीमा बर्षभरी काम गरी सिजन अनुसार पाउने धान गहुले दलित समुदायको केही ब्याबश्था हुने भए पनि बास्तबमा उनिहरुको श्रम शोषण गर्ने माध्याम हो खलो प्रथा ।

हली, डोली र खली प्रथाको अन्त्यका लागी आवाज बुलन्द भए पनि हली प्रथाको मात्र अन्त्य भएको छ । हली प्रथा पनि पूर्ण रुपमा अन्त्य हुन नसकेको अबश्था छ । सरकारले उचित ब्याबश्थापन गर्न नसक्दा पसन हलीया बसेक उदाहरणहरु पनि छन । डोली प्रथाको भने अन्त्य भएको छ ।

विहेमा दुलही बोक्ने डोली प्रथा भने अहिले पूर्ण रुपमा आफै अन्त्य भएको देखिन्छ । त्यसैगरी खेती लगाउने समय देखि भित्र्याउने समय सम्म दलित समुदायले साहु महाजनको घरमा खेतमा काम गर्ने भए पनि उनिहरुले पाउने खलो प्रथा जीवितै रहेको   छ । बर्षभरी काम गरी उनीहरुले पाउने श्रमबाफत पाउने बाली अनुसारको अन्न अत्यन्तै कम हुन्छ । जो श्रमशोषणको चरम उदाहरण हो ।

अहिले पनि दलित समुदायले यो प्रथालाई अगाल्दै आएका छन । यो प्रथाले मालिकलाई अझै मालीक र दलितलाई झनै गरिब बनाउने भएकाले यसको अन्त्य हुन जरुरी छ । दलित समुदायले पनि यस विषयमा गम्भिर हुन जरुरी छ । ब्यर्थैमा आफ्नो श्रम शोषण हुन दिनु हुदैन ।

तराईमा दिन भरी काम ग¥र्यो भने ५ सय देखि ८ सय सम्म ज्याला पाईन्छ तर पहाडका दलित समुदायले ६ महिना नङग्रा खियाएर काम गर्दा पनि एक कट्टा भन्दा बढी धान पाउदैन । अझै सुप्पा र डालाले सिजन अनुसार बाली दिने गरिन्छ । त्यो पनि एक सुप्पा दुई सुप्प मात्र । त्यसैले दलित समुदायले यस्ता कामहरुको बास्ता नगरी उचित श्रम लीएर काम गर्न जरुरी छ ।

काम गर्न त छदै छ त्यसैले सम्मान जनक तरीकाले बरु मज्दुरी गर्न आवश्यक छ । मजदुरको श्रमको उचित मूल्य साहुले पनि दिन आवश्यक छ । खलो प्रथा कहिले सम्म भन्ने प्रश्नको अन्त्य गर्न सरकारले नै उचित पारीश्रमीक निर्धारण गरी खली प्रथाको अन्त्य गर्न जरुरी छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न