"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

ओलीको दम्भ र भण्डारीको राजनैतिक निष्ठा

No data was found

Khabar Raftar

नेपाली रानीतिमा मदन भण्डारी राजनेताका रुपमा परिचित छन । जनता प्रति उत्तरदायी र राष्ट्र प्रति बफादार नेता स्वर्गीय भण्डारीको देनले नेकपा एमाले अहिलेको विरासतमा उभिएको हो ।

उनको निष्ठा र इमानदारीताका कारण उनको हत्या भएको हो । उनका हत्यारा अहिले पनि निर्बाधरुपमा घुमी रहेका छन । तर स्वर्गीय भण्डारी प्रतिको जनताको माया उत्तीकै रहेको छ ।

त्यसैकारण बर्तमान प्रधान मन्त्री केपी शर्मा वली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने भएपछि त्रसित भएका हुन । उनको मथिङगलमा ज्वारभाटा नै गएको छ । त्यसैले उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नविकरण गरीसकेको सदस्यता रद्ध गर्ने निर्णय गर्न पुगेका छन ।

हुन उनले आफ्नो विरुद्धमा अध्यक्षको चुनाव लडेका डाः भिम रावललाई भित्तामा पु¥याई सकेका छन । तर विद्या भण्डारी सक्रिय राजनीतिमा आउर्ने विषयले उनी रन्थनीयका छन । त्यसैले पार्टी भित्र मनमानी गर्दै आएका छन । पूर्ब राष्ट्रपती भण्डारीले सक्रिय राजनीतिमा नआउदा पार्टी सदस्य नविकरण हुने आउदा नविकरण गरिएको सदस्यता पनि रद्ध गर्ने वलीको स्वईच्छाचारी कदमको सबैले विरोध गर्न जरुरी छ ।

उनका कारण एमाले सकिदै गएको पार्टीका नेताकार्यकर्ताहरुले बुझन जरुरी छ । लोकतन्त्रको सुन्दर पक्ष सबैले प्रतिष्पर्धा गर्न पाउने भएकाले पनि प्रधान मन्त्री वलीले सबैका लागी बाटो खुल्ला गर्न जरुरी छ । तीन दशकभन्दा बढी समय नेपाली राजनीतिमा बिताइसकेकी, संविधान कार्यान्वयनको संवैधानिक जिम्मेवारी सम्हालेकी, र देशको पहिलो महिला राष्ट्रपतिको रूपमा इतिहास रचेकी भण्डारीले पार्टी प्रति चिन्ता गर्नु स्वभाविक हो ।

नेपालको संविधानले कुनै पनि पूर्वराष्ट्रपतिलाई आजीवन निष्क्रिय रहनुपर्ने व्यवस्था नगरेको भए पनि ओलीले आफ्नो स्वार्थका लागी भण्डारीलाई सक्रिय राजनीतिमा आउने बाटो बन्द गर्न खोज्नु पराजीत मानसकिताको उपज हो ।

विचार, संगठन र राजनीतिक सहभागिताको स्वतन्त्रता सबै नागरिकको मौलिक अधिकार हो । पूर्वराष्ट्रपतिलाई पार्टीमा फर्किन रोक्ने वा त्यसबारे बोल्न समेत निषेध गर्ने प्रवृत्ति ओलीको मात्र एकाधिकार हो ।

ओलीको दम्भ र भण्डारीको राजनैतिक निष्ठा प्रति सचेत नागरिको ध्यान केन्द्रित भएको छ । ओलीको दम्भको अन्त्य र भण्डारीको निष्ठाको जीत अनिबार्य हुने छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न