"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पहिले नागरिकको सुरक्षा गरौ, त्यसपछि विकास

No data was found

Khabar Raftar

सबै भन्दा पहिले नागरिकको सुरक्षा हुन जरुरी छ । नागरिक सुरक्षित भए भने त्यसपछि विकास वा समृद्धिका कुरा आउने भएकाले नागरिको सुरक्षा राज्यको प्रमुख विषय बन्न जरुरी छ । खाद्य सुरक्षा, स्वाश्थ्य सुरक्षा, जस्ता विष्यमा विशेष योजना सहित सकार जनता प्रति उत्तरदायी बन्न जरुरी छ । अहिले नागरिकको सुरक्षा खत्रामा परेको छ ।

हरेक दिन हत्या हिंसा बलात्कार जस्ता घटनाहरु बढ्दै गएका छन । कारागार भित्रै नागरिकको हत्या भएका घटना छन । खान पाउने अधिकारको हनन भएको छ , बाच्न पाउने अधिकारको हनन भएको छ । यस्तो अबश्थामा देशको नारा,सुखी नेपाली,समृद्ध नेपालले सार्थकता पाउन सक्दैन ।

सुखी नेपाली,समृद्ध नेपालका लागी सबै भन्दा पहिले नागरिकको सुरक्षालाई ध्यान दिन जरुरी छ । प्रत्येक नागरिकको बाच्न पाउने अधिकारको ग्यारेन्टी गर्न जरुरी छ । खान लाउन र उपचारको ग्यारेन्टी गर्न जरुरी छ । अहिले पनि नागरिकले जोखिम मोलेर यात्रा गर्नु परेको छ । बाटो छैन , पुल पुलेसा छैनन ।

यस्तो अबश्थामा बाटो बनाउन जरुरी छ । तुइन विश्थापन गर्न पुल निर्माण गर्न जरुरी छ । सुदूरपश्च्मि र कर्णालीका थुप्रै स्थानमा खोला र नदीनालामा पुल छैनन । कयौ गाउमा मोटरबाटो र मोटरेबल पुल बन्न सकेका छैनन । ज्यानकै बाजी लगाएर तुइनका भरमा नदीनाला तर्नुपरेको छ ।

हरेक बर्ष महाकालीमा तुईन चुडीएर नेपाली नागरिकले ज्यान गुमाउनु परेको छ । तुइन चुडिएर, तुइनबाट खसेर बर्षेनी नेपाली नागरिकले ज्यान गुमाउदै आएका छन् । नागरिकको बा“च्न पाउने अधिकार र मानवीय गरिमाको सरकारले ख्याल गर्न जरुरी छ । राज्यले गम्भीरतापूर्वक झोलुंगे पुल निर्माण गर्न पहल थाल्न जरुरी छ ।

विकास वा समृद्धि भन्दा पहिला नागरिक सुरक्षित हुनुपर्छ भन्ने भावले बाटो घाटो पुलपुलेसाहरु बनाउन जरुरी छ । पहिले नागरिकको सुरक्षा गरौ, त्यसपछि विकास र सम्बृद्धीका कुरा गरौ । पहिले नागरिकको सुरक्षाका लागी आधारभूत विकासमा ध्यान दिऔ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न