"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सरकारी गाडीको दुरुपयोग नगरौ

No data was found

Khabar Raftar

सरकारी गाडीको दुरुपयोग हुदै आएको छ । सरकारी कामकाजको सहजताका लागी दिईएका सरकारी गाडीहरुको दुरुपयोग हुदै आएको हो । सरकारले विदाको दिन सरकारी गाडी चलाउन नपाईने ब्याबश्था गरेको भए पनि विभिन्न बहाना बनाएर सरकारी गाडीको दुरुपयोग हुदै आएको छ । नेपालमा मात्र नभई भारतमा समेत सरकारी गाडीको दुरुपयोग हुने गरेको छ ।

ब्याक्तिगत प्रयोजनका लागी सरकारी गाडीको प्रयोग हुदै आएकोमा यसलाई बन्द गरिनु आवश्यक छ । वडा अध्यक्ष देखि पालीका प्रमुख, उप प्रमुख कार्यकारीहरु, मन्त्री र सँ“सदहरु सबैले सरकारी गाडीको दुरुपयोग गर्दै आएका छन । यस्तो कार्य रोक्न जरुरी छ ।

विशेषगरी जनप्रतिनिधिहरुले सरकारी गाडीको दुरुपयोग बढी गर्ने गरेका समाचारहरु आउने गरेका छन । राजनीतिक दम्भका आधारमा निर्बाध रुपमा सरकारी गाडीहरु भारतको गौरीफन्टा लगायत पलीया सम्म ब्याक्तिगत प्रयोजनका लागी जाने गरेका छन । सरकारले सरकारी गाडीको दुरुपयोगलाई रोक्न नसक्नु दुखद विषय हो ।

अहिले पनि मोटरसाईकल कारको दुरुपयोग हु“दै आएको देख्न सकिन्छ । सरकारी गाडी सरकारी इन्धनमा ब्याक्तिले मोजमस्ति गर्ने गरेको देख्न सकिन्छ । सेतो नम्बर प्लेटका गाडीहरु मोटरसाईकल,जीपको दुरुपयोग रोक्न जरुरी छ । जनताको सेवा भन्दा बढी आफन्तहरू ओसार पसार गर्ने देखि भारतीय बजारमा किनमेलका लागि प्रयोग हुने गरेका सरकारी गाडीहरुमा निगरानी बढाउन जरुरी छ ।

यसरी सरकारी नम्बर प्लेटका गाडीहरु दुरुपयोग हुदा पनि सम्बन्धीत निकायले कुनै पनि चा“सो नदेखाउनु दुरुपयोगलाई समर्थन गर्नु जस्तै हो । यसरी गाडीको दुरुपयोग भइरहेको भए पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । धेरै जसो जन प्रतिनिधिहरुले सरकारी गाडीको चरम दुरुपयोग गर्ने गरेका छन ।

यसलाई रोक्न जरुरी छ । निश्चित मापदण्ड बनाएर सरकारी गाडीको प्रयोग गर्न जरुरी छ । यो समस्या देशभरी भएकाले नियन्त्रण गर्न जरुरी छ । सरकारी गाडीको दुरुपयोग नगरौ भन्ने सोचको विकास गर्न जरुरी छ । सरकारी काम बाहेक अन्य कार्यमा सरकारी गाडीको प्रयोग बन्द गर्न जरुरी छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न