"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लागु औषध नियन्त्रण गर्न सबै मीलेर एकजुट होऔ

No data was found

Khabar Raftar

सबै भन्दा टाउको दुखाईको विषय लागुऔषध बनेको छ । दिन दिनै लागुऔषध सेवन गर्नेहरुको संख्या बढ्दै गएको छ । त्यसैगरी लागुऔषधको कारोबार पनि बढ्दै गएको छ । खास गरी सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरबाट हरेक दिन लागु औषध सहित प्रहरीले पक्राउ गर्नेको संख्या बढ्दै गएको छ । तर पनि लागु औषध रोकथाम हुन सकिएको छैन ।

कैलाली र कञ्चनपुर लागु औषध कारोबारको हव बन्दै गएको छ । खुल्ला सिमानाका भएका कारण पनि सहज रुपमा भारतबाट लागु औषध नेपाल भित्रीने गरेको पाइएको छ । लागु औषध रोकथामका लागी प्रहरीले चेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । तर पनि दैनिक रुपमा लागु औषध सहित सेबन कर्ता र कारोबारीलाई प्रहरीले पक्राउ गर्ने गरेको तथ्यले यसलाई रोकथाम गर्न चुनौती थपी दिएको फुष्टि हुने गरेको छ ।

के कारणले लागु औषधका घटनाहरु बढ्दै गएका छन । यसको समीक्षा गरेर कार्यक्रम बनाउन जरुरी छ । यती मात्र होईन लागु औषधका घटनामा पेचिलो कारबाही हुन पनि जरुरी छ । अभिभावकले आफ्ना छोराछोरीहरुको विशेष ध्यान दिनु पर्ने भए पनि धरै जसोले ध्यान नदिएका कारण लागु औषधको कुलतमा फस्ने गरेका छन । फसेकाहरुलाई सुधार्न पनि सकिन्छ भन्ने उदाहरणहरु पनि छन । त्यस्ता उदाहरण अझै दिन आवश्यक छ ।

बढ्दै गएको लागु औषध कारोबार रोक्न प्रहरी मात्र सक्रिय भएर नहुने भएकाले अभिभावक पनि सक्रिय हुन जरुरी छ । अभिभावक मात्र नभई स्थानीय पनि जिम्मेवार हुन जरुरी छ । गल्तीलाई ढाकछोप गर्ने बानीले अर्को जघन्य अपराधलाई आमन्त्रण गर्ने भएकाले अपराध कसैले लुकाउनु हुदैन ।

अपराधीलाई कारबाही होस भन्ने सबैको उदेश्य हुन जरुरी छ । अभिभावकले पनि कारबाहीका लागी डराउनु हुदैन । समय छदै आफ्ना सन्तानको संगत उठबस को संग छ के गर्दै छ जस्ता विषयमा ध्यान दिन जरुरी छ । बढ्दै गएको लागु औषध कारोबार रोकन सचेत नागरिकको भूमीका निर्बाह गर्न जरुरी छ ।

मानव स्वाश्थ्यको रक्षा गर्न कुलतमा फस्न नदिने गरी हेरविचार गर्न जरुरी छ । कुलतमा फसेकाहरुलाई पनि नयँ“ जिवन दिन सक्रिय हुन जरुरी छ । लागु औषध नियन्त्रण गर्न सबै मीलेर एकजुट भई लाग्न जरुरी छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न