"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डुबानको समस्या समाधान गर्ने विषयमा ध्यान दिऔ

No data was found

Khabar Raftar

हरेक बर्ष बर्षायाम्मा धनगढीका स्थानीय बासिन्दाले डुबानको समस्या झेल्दै आएका छन । डुबानले गर्दा स्थानियले सास्ती झेल्दै आएका छन । धनगढी उप महानगरपालिकाका अधिकांश बस्तिहरुमा डुबानले स्थानीयलाई सताउने गरेको   छ । नगरपालीकामा खोलानाला अतिक्रमणका भएका कारण हरेक बर्ष डुबानले समस्या हुने गरेको छ ।

बर्षातकै पानीका कारण डुवानमा पर्ने स्थानीयले हरेक बर्ष सास्ती खेप्दै आएका   छन । तर पनि अहिले सम्म डुबानको उचित समाधान हुन सकेको छैन । उचित निकासका लागी स्थानीय सरकारले समयमै उचित प्रबन्ध मीलाउन जरुरी छ । धनगढी उप महानगरपालिकाका अधिकांस क्षेत्र जलमग्न हुने गरेका छन । अस्ति मात्रै धनागढीमा बोट मार्फत उद्धार गरिएको अबश्था छ ।

आवास र खेतीयोग्य जमीनको बर्गीकरण हुन नसकेका कारण पनि हरेक बर्ष डुवानले समस्या हुने गरेको छ । जमेको पानी निकास हुने खोला नालाहरु अतिक्रमण भएका कारण समस्या ज्यूका त्यू रहेको छ । अधिकांस क्षेत्र पानीले जलमग्न हुदा पनि धनगढी उपमहानगरपालीको ध्यान जान सकेको छैन । खोलामाथी बनेका घरहरु भत्काउने प्रयास पनि गरिएको छैन ।

धनगढीका अधिकांस क्षेत्र सामान्य पानीमा पनि जल्मग्न हुने मुख्य कारण अतिक्रमण नै हो । त्यसैले नगरपालीकाले अतिक्रमण हटाउन जरुरी भए पनि सर्बसाधारणका बाहेक अन्य अतिक्रमण हटाउने प्रयास पनि गरिएको छैन । बस्ती जलमग्न हुने गरी नालाहरु मीचेर बनाईएका घरहरु भत्काउने अँट नगरपालीकाले गर्नु पर्छ । डुबानको साच्चिकै समाधान गर्ने हो भने खोलामीचेर, नालीमाथि बनाईएका सम्रचनाहरु भत्काउन जरुरी छ ।

अतिक्रमण हटाउने नाम्मा खोलाका झारपात नभई बनाईएका महलहरु भत्काउन आवश्यक छ । डुबानको समस्या समाधान गर्न आवश्यक छ । डुबानको समस्या समाधान गर्ने विषयमा समयमै ध्यान दिन जरुरी छ ।

बास्तविक रुपमा अतिक्रमण हटाउन चाहेको हो भने जनताले देख्ने गरी हटाउन जरुरी छ । आफ्नालाई बचाउने र अरुलाई रुवाउने कार्यले समस्या समाधान हुन नसक्ने भएकाले सबै अथिक्रमण हटाउन जरुरी छ । ढल निकासको ब्याबश्था गर्न जरुरी छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न