"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विरामीको आधा उपचार ब्याबहारबाटै गरौ

No data was found

Khabar Raftar

बोली चाली र ब्याबहारले नै मान्छेलाई नजीक र टाढा बनाउने काम गर्छ । त्यसैले हामीले बोली चाली र ब्याबहारलाई असल बनाउन जरुरी छ । दुई दिनको जीवनमा सबै संग मीत्रबत ब्याहार गर्न जरुरी छ । अस्पतालका डाक्टर र नर्स सबैले अझ बढी नम्र र शिष्ट ब्याबहार गर्न जरुरी छ । विरामीले डाँटरलाई भगवानका रुपमा लिने गरेका छन । विरामीका लागी डाक्टर भगवान नै हुन ।

विरामीको उपचारमा दिन रात खटेर जीवन बचाउने डाः भगवान हुन भन्ने कुरा सबैलाई थाहा छ । त्यसैले हामी डाक्टर प्रति भरोसा पनि गर्दछौ । तर आज तिनै डाक्टरहरुले मानिसहरुलाई सताउने पनि गरेका छन । विरामीसंग राम्रो ब्याबहार नगर्ने । विरामीका आफन्तलाई ठूलो रकमको विल थमाउने जस्ता कार्यहरु पनि हुदै आएका छन । मरी सकेको मान्छेलाई आईसीयुमा राखेर रकम असुल्ने जस्ता घृणीत कार्यपनि डाक्टरहरुबाटै हुदै आएका छन ।

जसले गर्दा असल डाक्टरहरुलाई पनि असर पर्दै गएको छ । कोरानाको कहरमा रात दिन आफ्नो ज्यानको प्रबाह नगरी विरामीको सेवामा लाग्ने डाक्टरहरु पनि छन । कोरोनाको नाम्मा लुटने अस्पताल र डाक्टरहरु पनि छन । जस्तो सुकै भए पनि विरामीहरु डाक्टरलाई भगवान नै मानेर उपचार गर्न आउछन ।

डाक्टरहरुले पनि विरामीहरुलाई आफुले सक्ने उपचार गरेर ज्यान जोगाएका पनि छन । यहा“ सम्मकी विरामीलाई डाक्टरले आफै रगत दिएर बचाएका उदाहरण पनि छन । हरेक डाक्टरहरुले कर्तब्य निर्बाह गर्न पनि आवश्यक छ । कतीपय डाक्टरहरुले विरामीसंग गर्ने ब्यबहार सुधार गर्न आवश्यक छ ।

विरामीहरुको आधा विराम बोलीचाली र ब्याबहारबाटै निको गर्ने संस्कार डाक्टरुहरुमा हुन जरुरी छ । विरामीहरु उनका आफन्तहरुले डाक्टरलाई भगवान त्यसै मानेका होईनन । डाक्टरहरुले पनि भगवानका जस्तो ब्याबहार गर्न जरुरी छ । विरामीको उपचारमा सके जती गर्नु र विरामीका आफन्तहरुलाई सही सल्लाह सुझाब दिन आवश्यक छ ।

डाः सबैका भगवान भएको विश्वास गर्ने सबै नेपाली नागरिकहरुका लागी डाः साच्चीकै भगवान बन्ने कोशिस गर्न आवश्यक छ । विरामीको आधा उपचार ब्याबहारबाटै गरौ भन्ने चेतनाको विकास गर्न जरुरी छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न