"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

समयमै ढल निकास र नाली सफाईको काम गरौ

No data was found

Khabar Raftar

समयमै नाली सफाई नहु“दा र ढल निकास नहु“दा धनगढीका अधिकांस सडक र बस्तिहरु डुबानमा पर्ने गरेका छन । ढल निकास र नाली सफाई समयमै नहुने गरेका कारण सडक र बस्ति डुबानमा पर्ने भए पनि हरेक बर्ष समयमै ध्यान नदिएको अबश्था छ ।

सामान्य पानीमा कतीपय सडक जलमग्न हुने गरेका भए पनि सरोकारवालाको ध्यान जान सकेको छैन । बर्षायाममा धनगढी लगाएत सुदूरपश्मिका थुप्रै स्थानहरु डुबानमा पर्ने गरका छन । बाढी पहिरोका कारण ठूलो क्षेति बेहार्नु परेको छ । सामान्य पानीमै जलमग्न हुने गरेका तमाम उदाहरणले सम्पूर्ण सुदूरपश्मिको चित्र देखाएको छ ।

भइरहेको काम समयमै नसक्ने र समयमै पूर्ब तयारी नगरेकै कारण जनताले दुख भोग्दै आउनु परेको अबश्था छ । समयमै योजना बनाएर काम गर्नु पर्ने भए पनि समस्या आए पछि मात्रै सोच्ने गरिएको हुदा समस्या समाधान हुन नसकेको अबश्था छ । हरेक बर्ष नागरिकले डुबानको समस्या झेल्दै आएका छ ।

घर भित्र पानीपसेर समस्या झेल्नु परेको अबश्था छ । यस्तो अबश्थामा सम्बन्धीत निकाले गम्भिर भएर समयमै सचेत भएर काम गर्न जरुरी छ । समय छदै ढल निकास र नाली सफाईको काम गर्न सके आधा समस्याको समाधान हुने भए पनि त्यसो नगरिनु आफैमा दुखद विषय हो ।

समस्या भए पछि मात्र समाधान खोजीने संस्कारको अन्त्य गर्न आवश्यक छ । समय छदै काम सम्पन्न गरी डुवानको समस्याबाट नागरिकलाई बचाउन जरुरी छ ।

भर्खरै

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो
शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे
बालबालीकाको भविष्यका लागी अभिभावक जिम्मेवार बनौ
कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा

b77f571f-e0a4-446f-9454-81159e02002b

सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो

e2e41fe5-bb0b-4815-a151-e7158496d732

शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

cropped-cropped-khabar-raftar-2.png

बालबालीकाको भविष्यका लागी अभिभावक जिम्मेवार बनौ

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र