"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बालबालीकाको भविष्यका लागी अभिभावक जिम्मेवार बनौ

No data was found

Khabar Raftar

मेरो छोरा विग्रीयो, उसकी छोरी विग्री भन्ने कुरा हामीले सुन्ने गरेका छौ । तर किन विग्रीयो कसरी विग्रीयो भन्ने तर्फ हाम्रो ध्यान कहिल्यै जान सकेको छैन ।

बालबालीका सप्रनु र विग्रनुमा अभिभावकको मुख्य भूमीका रहन्छ भन्ने कुरा हामीले विर्सदै गएका छौ । सानो गल्ती गर्दा पनि गाली गर्ने, कुटपीट गर्ने जस्ता कार्यले बालबालीका विग्रदै गएका छन । कसै कसैले त आत्महत्या समेत गर्न पुगेका उदाहरणहरु छन । त्यसैले समयमै बालबालीका प्रति लगाव राख्न जरुरी छ । डराएर हप्काएर होईन मायाले सम्झाउन आवश्यक छ । अभिभावककै कारण बालबालीकाले दुख पाउने गरेका छन ।

समय छदै उचित रेख देख गर्न नसक्ने समय वितिसकेपछि रिसाउने गरेका कारण बालबालीका झन विग्रने गरेका उदाहरणहरु छन । अभिभावकले समयमै सबै कुराको निगरानी गर्न जरुरी छ । बालबालीकाहरुको संगत, पढाई र खानपएिन जस्ता विषयमा अभिभावकले ध्यान दिन आवश्यक छ । त्यसका अलावा कहँ जान्छ,कोसंग संगत गर्छ, कती समयमा घर आउछ जस्ता विषयमा ध्यान दिन जरुरी छ । अभिभावककै कारण घरबाट भाग्नु परेका थुप्र्रै घटनाहरु छन ।

अभिभावकले पनि कुटपीट नगरी सम्झाई बुझाई मीठो बोलेर बालबालीकाको मन जित्न जरुरी छ । अहिले बालबालीकाहरु लागुऔषधमा बढी फस्ने गरेका छन । उनीहरुले आफै लागु औषध सेवन गर्न सिकेका पनि हुदैनन । साथीभाईको लहै लहमा लागेर सिक्दै जादा नराम्ररी फस्दै गएका छन । त्यसैले समयमै अभिभावकले आफ्ना बालबालीकाका विषयमा समयमै चासो दिन आजको आवश्यकता हो ।

उनीहरुको भविष्य प्रति सचेत भएर लाग्न कर्तब्य हो । बालबालीका सुध्रीन र विग्रीनुमा अभिभावकको नै बढी भूमीका हुने भएकाले सबै भन्दा पहिले समयमै अभिभावक सचेत हुन जरुरी छ । काम विग्री सके पछि पछुताउनको अर्थ नहुने भएकाले समयमै बुद्धी पु¥याउन आवश्यक हुन्छ । त्यसैले बालबालीकाको भविष्य बनाउन अभिभावकको महत्वपूर्ण भूमीका हुन्छ भन्ने कुरा सबैले बुझन जरुरी छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न