"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जातिय विभेदको पीडा कसले बुझी दिने

No data was found

Khabar Raftar

दश बर्षे जनयुद्धले हरेको कुराको परिबर्तन ग¥यो । नेताहरुको जीवन स्तरमा परिबर्तन ल्यायो । चप्पल लगाउने नेताहरु सुटेड बुटेड भए । धर्म निरप्ेक्ष राष्ट्र घोषणा भयो । गणतन्त्र पनि आयो । जन्ताको प्रतिनिधित्व पनि भयो । तर जुन बर्ग समुदायले यो परिबर्तन ल्याउन महत्वपूर्ण योगदान पु¥यायो त्यही बर्ग समुदाय भने अझै जातिय पीडा भोग्दै आएको छ ।

जनयुद्ध कालमा भएका अन्र्तजातिय विबाह पनि आज सम्बन्ध विच्छेदमा परिुणत भएका छन । जातिय विभेदको अन्तय कानुनबाट भए पनि मानव समुदायको मन मस्तिष्कबाट अन्त हुन सकेको छैन ।

हुँदा हुँदा जिल्ला प्रशासन कार्यालय परिसरमै जातिय विभेद हुने गरेका घटनाहरु सार्बजनिक हुन थालेका छन । जिल्ला प्रशासन कार्यालय बैतडीको परिसरमा जातिय विभेद हुने गरेको गुनासाहरु आउन थालेका छन । ५७ औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बैतडीको जिल्ला प्रशासन कार्यालयको परिसरमा जातिय विभेद हुने गरेको गुनासाहरु सहभागीहरुले सुनाउनु दुखद विषय हो ।

प्रशासन कार्यालय अगाडि रहेको होटलमा दलितहरूलाई प्रवेश निषेध गरेको कुराले छुवाछूतमुक्त राष्ट्रको धज्जी उडाएको छ । दलितले होटल सञ्चालन गर्न सक्ने अवस्था छैन् । उनीहरूको दुध पनि विक्रिहुदैन ।

२०१९ सालमा कानुनबाट अन्त गरिएको जातिय विभेदलाई दशबर्षे जनयुद्धले पनि हटाउन नसक्नु दुखद विषय हो । जातियय विभेदलाई हटाउन सबै सरोकारवाला निकायले आफ्नो तर्फबाट भूमिका खेल्न आवश्यक छ । प्रशासनकै अगाडी विभेद गर्ने होटल ब्याबसायीलाई कार्बाही गरी जातिय विभेदको पीडा कम गर्न आवश्यक छ । जातिय विभेदको अन्त्य गर्न जरुरी छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न