"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सिर्जना र उज्जल सहित आधा दर्जन व्यक्ति नेकपामा ध्रुवीकरण

No data was found

Khabar Raftar

जेठ ०२ धनगढी । नेकपा (माओवादी केन्द्र) परित्याग गरि सिर्जना र उज्जल सहित आधा दर्जन व्यक्ति नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकरण भएका छन । शुक्रवार कैलालीको घोडाघोडीमा आयोजित एक कार्यक्रमका बिच उनिहरु नेकपामा ध्रुवीकरण भएका हुन् ।

अखिल नेपाल साँस्कृतिक महासंघ केन्द्रीय सदस्य एव अखिल नेपाल ट्रेड युनियन केन्द्रीय सदस्य सिर्जना साउद, नेकपा माओवादी अछाम जिल्ला सदस्य उज्जल साउद ( बिजय) पूर्वजनमुक्ति सेना झुप्री परियार, व्यावसायी प्रेम परियार, सुरेश साउद,तेज रोकाय ( आरएन) र भरत रोकाय ध्रुवीकरण भएका हुन् । ध्रुवीकरणमा सहभागीहरुलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले स्वागत गरेका थिए ।

कार्यक्रममा नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सी, पोलिटब्युरो सदस्य विकल्प सी,कैलाली जिल्ला इन्चार्ज प्रकाश सी र अछाम सेक्रेटरी निरक सी सहित नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा तत्कालीन जनयुद्धको क्रममा २०५८ बाट पूर्णकालीन कार्यकर्ता हुँदै जनमुक्ति सेना नेपालको कम्पनी कमाण्डरको जिम्मा समेत पुरा गरेकी सिर्जनाले जुन उदेश्यका लागि क्रान्ति गरियो त्यो उदेश्य पुरा नहुन्जेल सामाजिक आर्थिक परिवर्तनका लागि हुने संघर्षमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जाहेर गरेकी थिइन् । ध्रुवीकरण हुनेहरु सबै अछामको रामारोशन स्थायी बसोबास भएका व्यक्ति हुन् ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत