"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जनता प्रति उत्तरदायी सरकारको आवश्यकता

No data was found

Khabar Raftar

सरकार जनताका लागी बन्नु पर्छ । जनताको पीरमर्का बुझने सरकार हुनु पर्छ । सरकारले जनतालाई आभाष दिलाउने गरी काम गर्न जरी छ । तर सरकार जनता प्रति उदासिन बन्दै गएको छ । जनता प्रति उत्तरदायी बन्न सकेको छैन । पछिल्ला घटनाक्रमले यस्ता कुराहरुको पुष्टि गर्दै आएको छ ।

उद्योगी तथा व्यवसायीहरुले विभिन्न् समस्याहरु झेल्दै आएका छन । देशभर जनताले महंगी, बेोजगारीको समस्या झेल्दै आएका छन । सरकार शुसानका पक्षमा हुने आन्दोलनको घाटी निमोेठने कार्यमा लागी रहेको छ । बोल्नेहरुका मुख बन्द गर्न र लेख्नेहरुका प्रेस पास खोस्ने काम्मा सरकार लागी रहेको छ ।

अझै भन्ने हो भने सरकारले कसरी आफना मान्छेहरुलाई स्थापीत् गर्ने भन्ने काम्मा ध्यान दिने गरेको देखिएको छ । सर्ब साधारणका पीडा सरकारले सुन्ने चाहेको छैन । शान्तिपूर्ण आन्दोलन गर्दा पनि सरकारले बृट बर्साउने काम गर्दै आएको छ । जनताका समस्याहरु बार्ताका माध्यामबाट समाधान गर्न सरकार तयार हुन जरुरी छ ।

शिक्षा स्वाश्थ्यलाई सहज बनाउन जरुरुी छ । भ्रष्टाचारलाई रोकेर दैनिक उपभोग्य सामाग्रीहरुको मूल्य घटाउन जरुरी छ । हरेक कुराको मूल्य आकाशीदा जनताले समस्या झेल्नु परेको छ । खासगरी गरीव तथा विपन्नहरुले महंगीको मार झेल्नु परेको छ । वित्तीय संस्थाको उच्च ब्याजदरका कारण पनि सर्बसाधारण आजीद भएका छन ।

सरकारले ब्याजदरलाई १ अंकमा झारेर सहज बनाउन जरुरी छ । सर्बसाधारणले समेत देशभरबाट एकजुट भएर भ्रष्टाचार र महंगी विरुद्ध आवाज उठाउन जरुरी छ । सरकारलाई जनता प्रति उत्तरदायी बनाउने गरी आन्दोलन गर्न जरुरी छ ।

जनताका समस्याहरुलाई ध्यानमा राखी समस्याको समाधान खोज्ने तर्फ सरकारलाई बाध्य बनाउन जरुरी छ । जनता प्रति उत्तरदायी सरकारको आवश्यकता भएकाले सबै भन्दा पहिले जनता सचेत हुन जरुरुी छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत