"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

देशको अर्थतन्त्रमा उद्योगको महत्वपूर्ण भूमिका रहेको छ ः प्रजिअ हमाल

No data was found

Khabar Raftar

पौष २८ धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले देशको अर्थतन्त्रमा उद्योगको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले आइतबार धनगढीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हमालले यस्तो बताएका हुन् ।

उद्योगहरु जुन गतिमा अगाडि बढ्नुपर्ने हो, त्यो गतिमा बढ्न नसकेको बताउदै उनले सरकारले उद्योग क्षेत्रलाई अगाडी बढाउने नीति अवलम्बन गरेको बताए । उद्योगका क्षेत्रमा आफूहरु संवेदनशील भएको बताउदै उनले शान्ति सुरक्षा,अमनचयन कायमसँगै व्यापार व्यवसायलाई पनि प्रवद्र्धन गर्नुपर्ने बताए ।

सबै कुरालाई मध्यनजर गरेर काम गर्ने बताउदै उनले पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने सन्दर्भमा पनि छलफल गरेर अगाडी बढ्नुपर्ने बताए । कार्यक्रममा उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी हमाललाई रात्रिकालिन व्यवसायको समय बढाउन सहजिकरण गरिदिनु पर्ने लगायतका माग राखेका थिए ।

संघका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका महासचिव ओमबहादुर बिष्टले गरेका थिए भने संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले स्वागत मन्तव्य राखेका थिए ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न