"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेकपा सुदूरपश्चिम प्रदेशद्वारा जनमार्च सफल पार्नेलाई धन्यबाद ब्यक्त

No data was found

Khabar Raftar

मंसिर ११ धनगढी । भ्रष्टाचारका विरुद्ध र रोजगारका लागी आयोजना गरिएको जनमार्च कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैलाई नेकपा सुदूरपश्चिम प्रदेशले धन्यबाद ब्यक्त गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भरत सिले विज्ञप्ती जारी गरी धन्यबाद ब्यक्त गरेका हुन । ईन्चार्ज भरत सिले मंगलबार विज्ञप्ती जारी गरेर मंसिर ८ गते धनगढीमा आयोजीत जनमार्च कार्यक्रमलाई सफल पार्न सहयोग पु¥याउने सबैलाई धन्यबाद ज्ञापन गरेका हुन ।

११ औं पार्टी पुनर्गठन दिवसको सन्दर्भमा यही मंसिर ८ गते धनगढीमा भ्रष्टाचारको विरुद्ध र रोजगारका लागी आयाजना गरिएको जनमार्चलाई मौलिक नारासहित सम्पन्न गर्ने सबैलाई धन्यबाद ज्ञापन गरिएको हो ।

कार्यक्रम सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटिनु हुने पार्टी पङ्गती, सहभागी सम्पूर्ण सुभ चिन्तक र आ–आफ्नो ठाँउवाट सहयोग गर्नु हुने सम्पूर्ण महनुभावहरुलाई पार्टीको तर्फबाट ज्ञापन पत्रमार्फत धन्यवाद व्यक्त गरिएको हो ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत