"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अवैध माछा सहित सामान बरामद

No data was found

Khabar Raftar

मंसिर ०७ धनगढी । कैलाली र कञ्चनपुरमा अवैध माछा सहित सामान प्रहरीले बरामद गरेको छ ।
कैलालीको धनगढी वडा नम्बर २ मिलन चोक, धनगढी नम्बर ३ ट्राफिक चौहारा, धनगढी नम्बर ४ उत्तरबेहडी, धनगढी नम्बर ९ त्रीवेणीघाट, टीकापुर नगरपालिका नम्बर १ मनुवा र जोशीपुर गाउापालिका नम्बर १ पिपरकोटीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी १ लाख २० हजार ६ सय १० मूल्यको सामान प्रहरीले बरामद गरेको हो ।

प्याज, चिनी, मिश्री, मिठाई, चक्लेट, केराउ, सरप, चप्पल, सल, अण्डरवेयर, टाउजर, ज्याकेट, प्लाष्टिक डोरी, प्लाष्टिक झिल्ली, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराएको हो ।

त्यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोटमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी ६० हजार मूल्यको माछा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी जनप्रतिनिधि, स्थानीयहरुको रहोबरमा नष्ट गरेको प्रहरीले जानकारी गराएको    छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न