"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

No data was found

Khabar Raftar

असोज ०४ धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले ७ लाख बढीका भन्सार छलीको सामान बरामद गरेको छ ।

कैलालीको धनगढी उपमहानगर पालीका वडा नम्बर २ आदर्श टोल, वडा नम्बर ३ ट्राफिक चौराहा, वडा नम्बर १४ गडाघाट, गोदावरी नगरपालीका वडा नम्बर ४ हनुमान मन्दिर नजिक, भजनी नगरपालीका वडा नम्बर ३ कांडा, वडा नम्बर ७ हिक्मतपुर, वडा नम्बर ८ खैरा र टिकापुर नगरपालीका वडा नम्बर ९ पायलगाउबाट ५ लाख ६५ हजार ८ सय ३० रुपैया बराबरको सामान बरामद गरेको प्रहरीले जानकारी गराएको हो ।

त्यस्तै कंञ्चनपुरको भिमदत्त नगरपालीका वडा नम्बर १७ खल्ला र बेलौरी नगरपालीका वडा नम्बर २ टेडुवाबाट १ लाख ६३ हजार ५ सय रुपैया बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

प्याज, चिनी, मिश्री, पास्ता, धनियाँ, किसमिस, बदाम, पिनेट,बिडी, सुर्ती, खेलौना, कस्मेटिकका सामान, सुटपिस, धोती, भाँडाकुँडा, १ थान मोटरसाइकल लगायतका सामानहरु बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा कंञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान बरामद गरिएको जनाईएको छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न