फागुन १० बैतडी । बैतडीको एक विद्यालयमा ३ दिन देखि तालाबन्दी गरिएको छ ।
बैतडीको सिगास गाउँपालिका वडा नम्बर ८ मा रहेको लेक लुपुण माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको हो ।
रिक्त दरबन्दीमा शिक्षक पदपूर्ति गर्न नसकेको भन्दै , व्यवस्थापन समिति गठन गर्न नसकेको, समिति गठन गर्न राजनीति हावि भएको, नियम बिपरित प्रधानाध्यापक सरूवा गरेको आरोप लगाउदै बिधार्थीहरूले तालाबन्दी गरेका हुन ।
Post Views: 582


