"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रमोदको ‘तिमीसँग नजर जुधाइ’ पुनः रेकर्ड गरी सार्वजनिक

No data was found

Khabar Raftar

काठमाडौं, एक दशकअघि प्रमोद खरेलको स्वरमा सार्वजनिक भएर चर्चामा पुगेको ‘तिमीसँग नजर जुधाइ’ पुनः रेकर्ड गरेर सार्वजनिक गरिएको छ । सो समय भिडियो नबनेपनि श्रोताले गीतलाई रुचाएका थिए । पछि विनया निरौलाको स्वरमा गीतको फिमेल भर्सन भिडियोसहित सार्वजनिक गरिएको थियो ।

एक दशकको अन्तरपछि प्रमोदको स्वरमा रि–रेकर्ड गरेर शुक्रबार भिडियोसहित गीतको नयाँ भर्सन सार्वजनिक गरिएको हो । प्रेमसागर पौडेलको शब्द, राजन कार्कीको संगीत रहेको गीतको नयाँ भर्सनमा विशाल निरौलाको एरेन्ज छ । पहिले यो गीतलाई आशिष अविरलले एरेन्ज गरेका थिए ।

केशवराज भट्टको निर्देशनमा तयार नयाँ भर्सनको भिडियोमा रोशन केसी र प्रियाना आचार्यले अभिनय गरेका छन् । बुद्ध थापाको छायांकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

भर्खरै

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ
खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत
बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन
अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते
बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम
तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण
डडेल्धुराको गन्यापधुरामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
हातखुट्टा बाधेँर बालकलाई कुट्ने कञ्चनपुरको बेदकोट–५ का नाथ पक्राउ

धेरै कमेन्ट गरिएको

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

e46e35d8-20e2-4288-820a-1ec8a1ee7a3e

खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत

661c76b3-f445-4713-836b-99e9d344edbb

बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन

received_1841319053208522

अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह

df5a3455-3442-4d4e-b6d1-9040692ff80c

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

229469a8-7229-466f-bd59-c1f7172f9508

बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

b8828663-692c-4779-9d8e-29068ded96e1

धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम

ba495b71-1790-4bd4-a5bd-5d7ed63344dc

तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण