"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीका प्रमुख जिल्ला अधिकारी थापाद्वारा १६ बुँदे आदेश जारी

No data was found

Khabar Raftar

माघ २८ धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले १६ बुँदे आदेश जारी गर्नु भएको छ ।

कारोना संक्रमणको दर घट्न थाले पछि प्रमुख जिल्ला अधिकारी थापाले १६ बुदे नयाँ आदेश जारी गर्नु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसीसीएमसी) ले गरेको निर्णय अनुसार शुक्रवार देखि लागू हुने गरी आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी गराउनु भयो ।
उनले फागुन १ गते देखि खोप लगाएको सुनिश्चत गरेर स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय लगायतका शैक्षिक संस्था सञ्चालन गर्न पाइने बताउदै आमसभा, जुलुस, भेला आयोजनामा भने रोक कायमै राखिएको जानकारी गराउनु भयो । विभिन्न गोष्ठी, सेमिनार, समिक्षा बैठक गर्दा सके सम्म अर्चुअल गर्ने र भौतिक उपस्थितीमा गर्नै परे बढीमा ५० जना मात्रै सहभागी गर्न पाइने आदेशमा उल्लेख गरिएको उनले बताउनु भयो ।

त्यसैगरी उनले सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, हाटबजार स्वास्थ्यको मापदण्ड पूरा गरेर ५० प्रतिशत उपस्थित गराएर मात्र सञ्चालन गनेै अनुमति दिइएको जानकारी गराउनु भयो ।
त्यस्तैगरी व्यवसाय सञ्चालन गर्दा एक पटकमा २५ जना भन्दा बढी सहभागी नहुने गरी सञ्चालन गर्न, धार्मिक कार्यक्रम गर्दा स्वास्थ्यका मापदण्ड पूरा गर्न, दर्शक सहितको खेलकुद कार्यक्रम गर्दा क्षमताको ५० प्रतिशत मात्रै उपस्थिती गराउन पनि आदेशमा उल्लेख गरिएको उनले बताउनु भयो ।
यो आदेश अर्को सूचना जारी नभए सम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी गराउनु भयो । सार्वजनिक सवारी साधानमा सिट क्षमता भन्दा बढी यात्रु नराख्न र मास्क नलगाएका यात्रु नचढाउन पनि आदेशमा उल्ल्ेख गरिएको उनले बताउनु भयो ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न