"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

एमसीसी सम्झौता खारेजीको माग गर्दै युवा संघ नेपालद्धारा धनगढीमा प्रर्दशन

No data was found

Khabar Raftar

माघ २४ धनगढी

अमेरिकन सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती सम्झौता भएको भन्दै खारेजीको माग गर्दै धनगढीमा प्रर्दशन गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले पेट्रोलियम पदार्थको मूल्य बृद्धी खारेजको माग गर्दै प्रर्दशन गरेको हो । चटकपुर स्थीत प्रदेश पार्टी कार्यालयबाट युवाहरुले सुरु गरेको प्रर्दशन पार्कमोडमा कोण सभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै युवा संघ नेपालका केन्द्रीय सचिव तथा सुदूरपश्चीम इन्र्चाज दीपक बहादुर सिंहले एमसीसी सम्झौता फिर्ता नगरे आन्दोलनको आधिभेरी सुदूरपश्चीम बाट शुरु हुने बताए ।
उनले महाकाली सन्धीलाई राम्रो भन्नेहरुनै सम्झौता गर्न लागेको भन्दै विरोध गरेको बताए । कोणसभामा युवा संघ नेपालका केन्द्रीय सचिव तथा धनगढी उप महानगरपालिका संगठन कमिटी अध्यक्ष मदनराज रेग्मीले एमसीसी नेपालका लागि घातक भएकाले उक्त सम्झौता खारेजीको माग गरेको बताए । उनले एमसीसी सम्झौता देश र जनताको हितविपरित भएकाले सडकमा आउन बाध्य भएको जानकारी गराए । त्यसैगरी युवा संघ नेपाल कैलालीका अध्यक्ष भरत थापाले े संसदबाट राष्ट्रघाती सम्झौता पास गर्न नहुने भन्दै बिरोध प्रर्दशन गरिएको जानकारी गराए ।

भर्खरै

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ
खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत
बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन
अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते
बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम
तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण
डडेल्धुराको गन्यापधुरामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
हातखुट्टा बाधेँर बालकलाई कुट्ने कञ्चनपुरको बेदकोट–५ का नाथ पक्राउ

धेरै कमेन्ट गरिएको

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

e46e35d8-20e2-4288-820a-1ec8a1ee7a3e

खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत

661c76b3-f445-4713-836b-99e9d344edbb

बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन

received_1841319053208522

अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह

df5a3455-3442-4d4e-b6d1-9040692ff80c

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

229469a8-7229-466f-bd59-c1f7172f9508

बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

b8828663-692c-4779-9d8e-29068ded96e1

धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम

ba495b71-1790-4bd4-a5bd-5d7ed63344dc

तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण