"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अत्तरिया उद्योग बाणिज्य संघको अध्यक्षमा बोहरा

No data was found

Khabar Raftar

निर्वाचितअसार २४ धनगढी । अत्तरिया उद्योग बाणिज्य संघको अध्यक्षमा कल्याण सिं बोहरा विजयी भएका छन । उनी ५ सय ९४ मत पाएर निर्बाचित भएका छन । उनका निकटतम प्रतिस्पर्धी मिना देबी देउबाले ५ सय ७० मत ल्याएकी छन् ।

अध्यक्षका उम्मेदवार कबिराज भट्टले ७३ मत मात्रै पाएका छन । बरिष्ठ उपाध्यक्षमा देउवा प्यानलका दल बहादुर खड्काले (उद्योग) ७ सय ११, फागुराम चौधरीले (बाणिज्य) ६ सय ५२ मत पाएर निर्बाचित भएका छन भने उपाध्यक्षमा बोहरा प्यानलका चेतराज पन्तले (वस्तुगत) मा ६ सय ४४ मत पाएर निर्बाचित भएका छन ।

उपाध्यक्ष पदका प्रतिस्पधि बोहरा प्यानलका यज्ञराज जोशीले (उद्योग) ५ सय ३२, देवराज भट्ट (बाणिज्य) ५ सय ८२ र देउवा प्यानलका लक्ष्मण बहादुुर धामीले (बस्तुगत) ५ सय ७५ मत पाएका छन । महासचिबमा बोहरा प्यानलका शंकर बहादुर खड्काले ६ सय २८ मत सहित विजयी भएका छन ।

महासचिवमा खड्काका प्रतिस्पधी देउवा प्यानलका अर्जुन सिह खड्काले ५ सय ९६ मत पाएका छन । कोषाध्यक्ष पदमा बोहरा प्यानलका हेमराज भण्डारीले ६ सय २६ मत पाएर विजयी भएका छन । उनका प्रतिस्पर्धी दिपकराज भट्टले ५ सय ९६ मत पाएका छन ।

सचिबमा बोहरा प्यानलका दिलिप कुमार साउंदले ६ सय ९५ मत पाएर निर्बाचित भएका छन । उनका प्रतिस्पर्धी देउबा प्यानलका हर्क बहादुर बिकले ४ सय ९९ मत पाए । कार्यसमिती सदस्यमा बोहरा प्यानलका ३ जना र देउबा प्यानलका १ जना निर्बाचित भएका छन ।

बोहरा प्यानलबाट रमेश भट्टराई, बमबहादुर बोगटी, ज्ञानेन्द्र खड्का र देउबा प्यानलबाट बालकृष्ण ओझा निर्बाचित भएका छन ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित