"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दलित मुक्तिका लागि सुर्खेतमा नव सेना सार्वजनिक

No data was found

Khabar Raftar

जठ २५ सुर्खेत । दलित समुदायहरुको मुक्तिको लागि सुर्खेतमा नव सेना सार्वजनिक गरिएको छ । दलितका लागि दलित आन्दोलन नेपालले आइतबार सुर्खेतमा मार्च पास गरेर नव सेना सार्वजनिक गरेको हो । साथै उसले ‘नव सेना नेपाल’ घोषणा पनि गरेको छ । आइतबार वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच दलित युवाहरूको दस्ता नव सेना नेपाल घोषणा भएको हो ।

जातीय विभेद विरुद्ध सङ्गठित भएर लड्ने उद्देश्य सहित नव सेना नेपाल गठन गरिएको संयोजक खगेन्द्र सुनारले जानकारी दिए । ‘विशेषगरि सोती नरसंहारमा मारिएका नवराज बिक र उनका साथीहरूको सम्झनामा हामीले नव सेना नेपाल निर्माण गरेका हौँ,’ सुनारले भने, ‘जातीय विभेद विरुद्ध सशक्त प्रतिकार गर्ने गरि हामीले उनीहरूलाई प्रशिक्षित समेत गर्दैछौँ ।’कर्णाली प्रदेशका करिब २ हजार युवा नव सेना नेपालको सदस्य रहेको सुनारले जानकारी दिए ।

‘नव सेना नेपालले देशव्यापी रुपमा दलित समुदायका युवाहरूलाई जोड्दै जाने उनले बताए ।, देशव्यापी रुपमा जातीय विभेद विरुद्ध यो दस्ताले लड्ने बताउदै उनले आफ्नो लागि आफै, भन्ने नारासहित युवाहरूलाई जातीय विभेद विरुद्ध सङ्गठित गरिएको बताए ।

२०८४ सालसम्म दलितहरूको छुट्टै राजनीतिक दल निर्माण गर्ने लक्ष्य लिएको समेत सुनारले बताए । देशभरका ६० लाख दलितलाई आफ्नो अधिकार प्राप्तिको लागि राजनीतिक तवरबाट सङ्गठित गर्ने तयारी भइरहेको उनले बताए । दलित समुदायमाथि दमन भइरहेको अवस्थामा नव सेना नेपालको घोषणा भएको हो ।

भर्खरै

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप
ट्राफिक नियमको पालना गरौ, दुर्घटना न्यूनिकरण गरौ
शौचालय बनाउन खनेको खाल्डोमा डुबेर दुई जना बालबालिकाको मृत्यु

धेरै कमेन्ट गरिएको

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित

bbca75ba-536f-455d-98c5-cf09c21b2b06

कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए

69b89464-4309-41a6-88bb-9b5e646c14b6

कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप