"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरमा ‘घरमै राहदानी’ पु¥याउने सेवा सुरु

No data was found

Khabar Raftar

बैशाख २४ कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले ‘घरमै राहदानी’ पु¥याउने सेवा सुरु गरेको छ ।

सरकारको स्वीकृत १ सय कार्यसूची अन्तर्गत को बुँदा नम्बरं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीति अनुसार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ‘घरमै राहदानी’ पु¥याउने सेवा सुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधवार जारी गरेको सार्वजनिक सूचना अनुसार हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी कुरियर सेवा’ सञ्चालन गरेको छ । उक्त सेवा सुरु भएपछि सेवाग्राहीले राहदानी लिन कार्यालय धाउनु पर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय कञ्चनपुरबीच राहदानी वितरण गर्ने सम्बन्धी सम्झौता गरिएको छ । सेवाग्राहीको माग अनुसार राहदानी सिधै घरमै पु¥याइने व्यवस्था गरिएको छ ।

भर्खरै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा
बुढीगंगाका तत्कालीन मेयर शाह सहित १४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश
खानी उत्खनन र उद्योग सञ्चालनको माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
कञ्चनपुरमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु
कैलालीमा अवैध सामान बरामद
गोदावरी नगरपालिकाले विपद् कृत्रिम घटना अभ्यास गर्ने
बैतडीमा पाँच दिनमै १ सय ५२ जना कुपोषित बालबालिका भेटिए
कञ्चनपुरमा ‘घरमै राहदानी’ पु¥याउने सेवा सुरु
बाजुराको गुइगाड पुल अलपत्र पार्ने ठेकेदारलाई १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ जरिबाना
सुदूरपश्चिम प्रदेश सरकार परिबर्तन हुन सक्ने सम्भावना बढ्यो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pani-ghatta-rolpa-1024x576

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

spesal court

बुढीगंगाका तत्कालीन मेयर शाह सहित १४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश

baitadi-khani

खानी उत्खनन र उद्योग सञ्चालनको माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

Death-body-900px

कञ्चनपुरमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

saman-baramad-dhangadhi

कैलालीमा अवैध सामान बरामद

aaaa

गोदावरी नगरपालिकाले विपद् कृत्रिम घटना अभ्यास गर्ने

Copy of Copy of Untitled Design (11)

बैतडीमा पाँच दिनमै १ सय ५२ जना कुपोषित बालबालिका भेटिए

images

कञ्चनपुरमा ‘घरमै राहदानी’ पु¥याउने सेवा सुरु