"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराको गुइगाड पुल अलपत्र पार्ने ठेकेदारलाई १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ जरिबाना

No data was found

Khabar Raftar

बैशाख २४ बाजुरा । सडक डिभिजन कार्यालय साँफेबगर अछामले बाजुराको गुइगाड खोलामा १५ वर्षसम्म पुल पूर्ण रूपमा सम्पन्न नगरी अलपत्र छोड्ने निर्माण कम्पनीलाई १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ जरिबाना गरेको छ ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सुभाष शाहल निर्माण कम्पनी राजेन्द्र–थेगी जेभीलाई १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ जरिबाना गरेको जानकारी गराएका हुन ।

जरिबाना रकम असुल उपर गर्न प्रक्रिया अगाडि बढाइ सकिएको उनले जानकारी गराएका छन । पटकपटक काम सम्पन्न गर्न पत्राचार गर्दा पनि बेवास्ता गरेपछि सार्वजनिक सूचना जारी गरी २०८३ साल मंसिर १५ गते ठेक्का रद्द गरिएको जानकारी गराउदै उनले अहिले रकम असुल उपरको अन्तिम प्रक्रियामा पुगेको बताए ।

२०८३ साल चैत्र ९ गते रकम दाखिलाका लागि ३५ दिने सूचना जारी गरेको जानकारी गराउदै उनले समयमा जरिबाना नतिरेपछि अन्तिम प्रक्रियामा पुगेको बताए ।

‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा ४७ (३) तथा आर्थिक कार्यविधि तथा वित्तिय नियमावली, २०७७ को नियम ९० (५) बमोजिम सरकारी बाँकी सरह असुल उपरका लागि लगत कायम गर्न कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा पठाउने बेहोरा सूचना मार्फत जानकारी गराइएको छ ।

सबै प्रक्रिया अन्तिम चरणमा पुगिसक्दा पनि कम्पनीले रकम दाखिला नगरेकाले लगत कायम गर्न कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यलयमा पठाउने तयारीमा रहेको सूचना अधिकारी शाहले बताए । बाजुरा सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे–मार्तडी सडक खण्डमा पर्ने गुइगाड खोलामा पुल निर्माण सम्पन्न नहुँदा जोखिम मोलेर यातायात सञ्चालन भइरहेको उनले जानकारी गराए ।

भर्खरै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा
बुढीगंगाका तत्कालीन मेयर शाह सहित १४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश
खानी उत्खनन र उद्योग सञ्चालनको माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
कञ्चनपुरमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु
कैलालीमा अवैध सामान बरामद
गोदावरी नगरपालिकाले विपद् कृत्रिम घटना अभ्यास गर्ने
बैतडीमा पाँच दिनमै १ सय ५२ जना कुपोषित बालबालिका भेटिए
कञ्चनपुरमा ‘घरमै राहदानी’ पु¥याउने सेवा सुरु
बाजुराको गुइगाड पुल अलपत्र पार्ने ठेकेदारलाई १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ जरिबाना
सुदूरपश्चिम प्रदेश सरकार परिबर्तन हुन सक्ने सम्भावना बढ्यो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pani-ghatta-rolpa-1024x576

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

spesal court

बुढीगंगाका तत्कालीन मेयर शाह सहित १४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश

baitadi-khani

खानी उत्खनन र उद्योग सञ्चालनको माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

Death-body-900px

कञ्चनपुरमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

saman-baramad-dhangadhi

कैलालीमा अवैध सामान बरामद

aaaa

गोदावरी नगरपालिकाले विपद् कृत्रिम घटना अभ्यास गर्ने

Copy of Copy of Untitled Design (11)

बैतडीमा पाँच दिनमै १ सय ५२ जना कुपोषित बालबालिका भेटिए

images

कञ्चनपुरमा ‘घरमै राहदानी’ पु¥याउने सेवा सुरु