"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दलितमुखि निति कार्यक्रम र बजेट निर्माण गरौ

No data was found

Khabar Raftar

निति कार्यक्रम र बजेटमा दलितका सवालहरुलाई प्राथमीकता दिन जरुरी छ । लोकतान्त्रीक गणतन्त्र आई सक्दा पनि दलितलाई निति कार्यक्रम र बजेटमा समेटन नसकिएको अबश्थामा समेटन जरुरी छ । देश छुवाछूत मुक्त भईसक्दा पनि विभेदमै राख्ने काम भईरहेकाले यसको अन्त्य गर्न पनि सरकारले नीति योजना बनाएर दलितका लागी बजेट छुट्ट्याउन जरुरी    छ । जातीय विभेद जस्तो अमानविय कार्यको किटानी जाहेरी समेत प्रहरीले दर्ता नगरर्ने गरेको अबश्थामा राज्य जवाफदेही हुन जरुरी छ ।

दलितलाई आरक्षण नभई आत्म सम्मान चाहिएको हो । जसका लागी सरकारका निति कार्यक्रम र बजेटमा दलितलाई प्राथमीकता दिन जरुरी छ । निति कार्यक्रम र बजेटमा लक्षीत बर्गलाई समेटर जसको सवाल उसैको नेतृत्व गराउन जरुरी छ । गोलमटोल रुपमा सबैलाई एकै ठाउमा राखेर गरिने बजेट विनीयोजन र निती योजनको अन्त्य गरिनु पर्दछ । दलितलाई प्राथमीकर्तामा राखेर निति कार्यक्रम र बजेट बनाई दलितहरुलाई आत्म सम्मानका साथ मान्छे भएर बाच्न पाउने ग्यारेन्टी गरिनु पर्दछ ।

विपतमा परेका हिंसामा परेका दलित महिलाहरुलाई पनि निति कार्यक्रम र बजेटमा विशेष स्थान दिन जरुरी छ । पालीकाहरुलाई छुवाछूत मुक्त पालीका घोषणा गरि जातीय विभेद गर्नेलाई सरकारी सेवासुविधाबाट बञ्चित हुने गरी योजना बनाउन जरुरी छ । महिलाहरुलाई आय आर्जनका कामहरु पनि समुह मार्फत उपलब्ध गराएर आत्मनिर्भर बनाउन जरुरी छ । लक्षित बर्गका लागी कार्यक्रमहरु सञ्चालन गरि उनीहरुको आयस्रोत बढाउन जरुरी छ ।

बोल्न मात्र सिकाएर नपुग्ने भएकाले कर्तब्य बोध गराउन पनि जरुरी छ । सिकाउने र सिक्ने कुरालाई आत्मसाथ गर्दै कर्तब्यलाई समेत निभाउन जरुरी छ । सरकार नागरिकको अभिभावक भएकाले अभिभावकका समस्याहरुको समाधान गर्न जरुरी छ । जनताको अधिकारको ग्यारेन्टी राज्यले गर्न जरुरी छ । दलितमुखि निति कार्यक्रम र बजेट निर्माण गरी दलितलाई स्थान दिन जरुरी छ ।

भर्खरै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा
बुढीगंगाका तत्कालीन मेयर शाह सहित १४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश
खानी उत्खनन र उद्योग सञ्चालनको माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
कञ्चनपुरमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु
कैलालीमा अवैध सामान बरामद
गोदावरी नगरपालिकाले विपद् कृत्रिम घटना अभ्यास गर्ने
बैतडीमा पाँच दिनमै १ सय ५२ जना कुपोषित बालबालिका भेटिए
कञ्चनपुरमा ‘घरमै राहदानी’ पु¥याउने सेवा सुरु
बाजुराको गुइगाड पुल अलपत्र पार्ने ठेकेदारलाई १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ जरिबाना
सुदूरपश्चिम प्रदेश सरकार परिबर्तन हुन सक्ने सम्भावना बढ्यो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pani-ghatta-rolpa-1024x576

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

spesal court

बुढीगंगाका तत्कालीन मेयर शाह सहित १४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश

baitadi-khani

खानी उत्खनन र उद्योग सञ्चालनको माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

Death-body-900px

कञ्चनपुरमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

saman-baramad-dhangadhi

कैलालीमा अवैध सामान बरामद

aaaa

गोदावरी नगरपालिकाले विपद् कृत्रिम घटना अभ्यास गर्ने

Copy of Copy of Untitled Design (11)

बैतडीमा पाँच दिनमै १ सय ५२ जना कुपोषित बालबालिका भेटिए

images

कञ्चनपुरमा ‘घरमै राहदानी’ पु¥याउने सेवा सुरु