"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ

No data was found

Khabar Raftar

सवारी साधनको चा“प बढ्दै गए पछि ट्राफीक नियमको उलंघन हुने क्रम पनि बढ्दै गएको छ । ट्राफीक नियमको उलंघनसंगै दुर्घटनाहरु पनि बढ्दै गएका छन । सडकहरु साघुरा बन्दै जानु,सवारी साधनको चाप बढ्दै जानु र ट्राफिक नियमको ज्ञान नहुनु, ज्ञान भएर पनि पालना नगर्नुले दुर्घटना बढ्दै गएका हुन । पटक पटक ट्राफिक सचेतना कार्यक्रम सम्पन्न हुदै आएका भए पनि अझै मदिरा सेबन गरेर सवारी चलाउने ब्याक्तिहरुले गर्दा अन्य निर्दोष मानिसहरुले ज्यान गुमाउनु पर्ने अबश्था रहेको छ ।

ट्राफिक प्रहरी कार्यालयले पनि ट्राफिक नियमको पालना गराउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक छ । स्थानीय तहका प्रमुख,यातायात व्यवसाय,अटो रिक्सा र साना सवारी साधनका चालक र सहचालकलाई दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम गर्न आवश्यक छ । विशेष गरी अटोरिक्सा चालक र टा«फिक नियमको उलंघन गर्नेलाई कारबाही गर्न आवश्यक छ ।

दुर्घटना न्यूनीकरण गर्न जेब्राक्रसलाई पनि प्राथमिकतामा राख्न आवश्यक छ । ट्राफिक नियमको पालना गर्ने चेतनाको विकास सवारी चालक सबैलाई हुन जरुरी छ । चालक र सहचालकले माधक पर्दाथ सेवन गरेर सवारी साधन नचालाउन अनुसासन कायम गर्न र चालकले ट्राफिक चिन्हहरूको पालन गर्न आवश्यक कुराहरुको सचेतीकरण गराउन आवश्यक छ ।

जसले गर्दा ट्राफिक नियम सम्बन्धी चेतनाको विकास गराउदै चालकले ट्राफिक नियमको पालन गर्न र दुर्घटना न्यूनीकरण गर्नमा टेवा पु¥याउने छ । सा“घुरो सडक स“गै सडकमा भएका खाल्डा खुल्डीले गर्दा पनि दुर्घटनाको जोखिम बढेको छ । कयौले ज्यान समेत घुमाउनु परेको छ ।

समुदाय स्तरसम्म ट्राफिक नियमको पालन स“गै जनचेतनाको कार्यक्रम गर्न सकियो भने दुर्घटना न्यूनीकरणमा कमी आउन सक्ने भएकाले यस्ता कार्यक्रमहरु बेलाबेला गर्न आवश्यक छ । ट्राफिक नियमको पालना गरेर दुर्घटना न्यूनिकरण गर्न सकिने भएकाले बेलाबेलामा सचेतना कार्यक्रमहरु सञ्चालन गर्र्न आवश्यक छ । त्यसैले दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गर्न जरुरी छ ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित