"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीको त्रिबेणी घाटमा सरसफाई गरियो

No data was found

Khabar Raftar

चैत्र १३ धनगढी । बेहेडाबाबा फाउण्डेसनको आयोजना तथा शैलेस्वरी इङ्गलिस बोर्डिङ स्कुल र फारबेष्ट माध्यमिक विद्यालयको सहयोगमा धनगढी उपमहानगरपालिका वडा नम्बर–९ स्थित त्रिबेणी घाटमा सरसफाई गरिएको छ ।

धनगढीका निर्वतमान मेयर नृपबहादुर बडको नेतृत्वमा धनगढी उपमहानगरपालिका वडा नम्बर–९ स्थित त्रिबेणी घाटमा सरसफाई गरिएको हो । सरसफाइमा स्थानीयवासी, विद्यार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

आर्यघाट क्षेत्रमा बढ्दो फोहोरका कारण वातावरण प्रदूषित बन्दै गएकाले सरसफाई गरिएको अभियानका अगुवा वडले बताए । सार्वजनिक स्थलहरूलाई स्वच्छ राख्न प्रत्येक महिना नियमित रूपमा सरसफाई कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको उनले बताए ।

हेडाबाबा फाउण्डेसनका अध्यक्ष पदमराज जोशीले सरसफाई अभियानमा धनगढीका नागरिक समाज तथा विभिन्न संस्थाहरूलाई सक्रिय रूपमा सहभागी हुन आह्वान गरेका छन । उनले अभियान सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन ।

सरसफाई अभियानले त्रिबेणी घाट क्षेत्रलाई स्वच्छ र आकर्षक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । आफ्नो क्षेत्रमा सरसफाई अभियान संचालन गरेकाले आयोजकलाई धनगढी वडा नम्बर ९ का अध्यक्ष प्रेम भण्डारीले धन्यवाद दिएका छन ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित