"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त विजयी, सबै प्रतिस्पर्धीको जमानत जफत

No data was found

Khabar Raftar

फागुन २२ काठमाण्डौ । काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका उम्मेदवारविराजभक्त श्रेष्ठ वजयी भएका छन् ।
निर्वाचनमा प्रतिस्पर्धा गरेका अन्य सबै उम्मेदवारको जमानत जफत गर्दै श्रेष्ठ २४ हजार ५ सय ९२ मत प्राप्त गरी विजयी भएका हुन । उनीे २१ हजार भन्दा बढी मतको अन्तरले जियी भएका हुन ।

यस क्षेत्रमा प्रतिस्पर्धामा रहेका ठूला र परम्परागत दलसहित अन्य सबै उम्मेदवारहरूको जमानत (धरौटी) जफत भएको छ । निर्वाचन कानुन अनुसार कुनै पनि निर्वाचन क्षेत्रमा सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुने व्यवस्था छ ।

काठमाडौं–८ मा खसेको कुल मतको आधारमा दोस्रो स्थानमा रहेका उम्मेदवारले समेत जमानत जोगाउन आवश्यक पर्ने १० प्रतिशत मतको सीमा (थ्रेसहोल्ड) पार गर्न सकेनन् । जसका कारण त्यहाँ प्रतिस्पर्धा गरेका सबै २१ जना पराजित उम्मेदवारको जमानत जफत भएको हो । रास्वपाका उम्मेदवार पछि दोस्रो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले जम्मा ३ हजार २ सय १७ मत प्राप्त गरे ।

त्यस्तै, सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८ सय ३५ मतमै चित्त बुझाउनु प¥यो । नेकपा (एमाले) का राजेश शाक्य र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नबिन शाही दुवैले समान १ हजार ९ सय ९ मत प्राप्त गरे । उज्यालो नेपाल पार्टीका राजन खड्गीले १ हजार ३३ मत पाए ।

ठूला दलका यी कुनै पनि उम्मेदवारले आफ्नो धरौटी जोगाउन सकेनन् । त्यसैगरी, प्रतिस्पर्धामा रहेका अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूको अवस्था झनै कमजोर देखिएको छ ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित