"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुर १ मा रास्वपाको अग्रता, पछ्याउँदै काङ्ग्रेस

No data was found

Khabar Raftar

फागुन २२ कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । क्षेत्र नम्बर १ मा बिहान ४ बजेबाट मतगणना सुरु भएकोमा अहिले सम्म रास्वपाले अग्रता लिएको हो ।

विवरण अनुसार १ हजार ३ सय ७३ मत गणना हुँदा रास्वापाको ५ सय ९६ मत आएको छ । रास्वपालाई नेपाली काङ्ग्रेसले पन्छाईरहेको छ । काङ्ग्रेसले ३ सय ७१ नेकपा एमाले २ सय मत पाउदा ,उज्यालो नेपाल पार्टीले १ सय ६ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टी नेकपाले १ सय मत प्राप्त गरेको छ ।

क्षेत्र नम्बर १ मा निर्वाचन कार्यालय कार्यालयको प्ररम्भिक विवरण अनुसार ६१ हजार ७४ मत खसेको छ । कुल १ लाख १ हजार ७ सय २४ मतदाता रहेको यो क्षेत्रमा १९ जना उम्मेदवारले उम्मेदवारी दिएका छन । जसमा ४ जना स्वतन्त्र छन भने १५ जना राजनीतिक दलबाट उम्मेदवार रहेका छन ।

यो क्षेत्रबाट नेकपा एमाले बाट २०७९ को निर्वाचनमा बिजयी भएका तारालामा तामाङ ,नेपाल कम्युनिस्ट पार्टीबाट बिना मगर ,नेपाली काङ्ग्रेस बाट गोपि प्रसाद उपाध्याय ,राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनक सिंह धामी लगायतका १९ उम्मेदवार रहेका छ्न ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित