"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बझाङमा ‘घरमा सुत्केरी नहुने’ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

No data was found

Khabar Raftar

फागुन ०४ बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर– ९ लाई ‘घरमा सुत्केरी नहुने’ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । संघीयता कार्यान्वयन पश्चात् सुदूरपश्चिम प्रदेशका ८८ वडा स्स्थानीय तह मध्ये पहिलोपटक जयपृथ्वी नगरपालिका वडा नम्बर– ९ लाई ‘घरमा सुत्केरी नहुने’ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो ।

जयपृथ्वी नगरपालिकाले विगत चार वर्षदेखि अघि सारेको नीति तथा लक्ष्य अनुरूप समुदाय स्तरमा सञ्चालित विभिन्न जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य सेवाको सुदृढीकरण गर्दै आउनुकासाथै ‘घरमा सुत्केरी नहुने’ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने पहिलो वडा बनेको हो ।

घोषणा कार्यक्रममा सम्बोधन गर्दै जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले वडालाई निरन्तर घरमा सुत्केरी नहुने सुनिश्चितता गर्दै दिगोपना तर्फ लैजानुपर्ने बताए । उनले गर्भावस्था, सुत्केरी र सुत्केरी पछिको अवधिमा आमा र नवजात शिशुको स्वास्थ्यलाई जोखिमबाट जोगाई मृत्युदर र रोगदर घटाउनु नगरपालिकाको मुख्य सोच रहेको बताए ।

यस्तो अवधारणाले प्रत्येक महिलाले सुरक्षित, गुणस्तरीय र सम्मानजनक मातृत्व सेवा पाउने अधिकारलाई आत्मसात् गरेको उनले बताए । त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नैन बहादुर सिंहले पालिकाको नीति तथा कार्यक्रम मार्फत योजनाबद्ध रूपमा काम गर्दा लक्ष्य सफल भएको बताए ।

आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम मार्फत कार्यपालिकाबाट स्वीकृत भई रिठापाटा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएपछि समुदाय स्तरमा स्वास्थ्य सेवा प्रवाह गर्न थप सहज भएको उनले बताए ।

कार्यक्रममा सुरक्षित मातृत्व अभियानमा महत्वपूर्ण सहयोग पु¥याउने जिल्ला अस्पताल बझाङ, स्वास्थ्य कार्यालय, विभिन्न गैरसरकारी संस्था र रिठापाटा स्वास्थ्य केन्द्रलाई प्रशंसा पत्र समेत वितरण गरिएको थियो ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित