"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लागु औषध नियन्त्रण गरौ, उर्जाशील जनशक्ति निर्माण गरौ

No data was found

Khabar Raftar

लागूऔषध दुर्व्यसन र त्यसको अवैध कारोबार बढेदै गएको छ । विश्वव्यापी समस्याको रूपमा रहेको लागूऔषध प्रयोग र कारोबार जटिल बन्दै गएको छ । यसको प्रयोग बढ्नाले सामाजिक, सांस्कृतिक, आर्थिक लगायत शान्ति सुरक्षामा समेत नकारात्मक प्रभाव परेको छ ।

लागूऔषध सेवनले सेवनकर्तालाई मात्र नभई परिवार, समाज र देशलाई नै प्रत्यक्ष प्रभाव पारिरहेको छ । परिवार, समाज र देशलाईै नकारात्मक असर पार्ने गरेको    छ । राष्ट्रलाई ठूलो नोक्सान हुने तथा उर्जाशील जनशक्ति गलत बाटोमा लाग्दा राष्ट्रलाई दूरगामी असर परी रहेको छ ।

सामाजिक समस्याको रूपमा रहेको लागूऔषध नियन्त्रणमा प्रहरी सक्रियता बढ्दै गएको छ । प्रहरीले यसको रोकथामका लागी महत्वपूर्ण भूमीका निर्बाह गरी रहदा पनि यसको रोकथाम हुन सकेको छैन । गा“जा, चरेश, अफिम, खैरो हेरोइन, जस्ता लागूऔषध नियन्त्रण गर्न प्रहरी लगाएत सब्ैको सक्रियता आवश्यक छ ।

प्रभावकारी अभियान र नागरिकस“गको सहकार्यले यसलाई रोक्न सकिने भएकाले सबैले लाग्न जरुरी छ । प्रहरी जा“च, कानुनी कारवाहीमा कडाई र प्रविधिको प्रयोग गरी यसको रोकथाम्मा सक्रिय हुन जरुरी छ ।

आफ्ना बालबालिकाको क्रियाकलाप प्रति परिवारका सदस्यहरू सचेत हुन आवश्यक छ । नेपाल प्रहरीले पनि लागूऔषध प्रयोग र कारोबार हुने ठाउ“को पहिचान गरी त्यस्ता ठाउ“मा निगरानी बढाउन जरुरी छ । जनचेतनामूलक कार्यक्रम गर्नुका साथै लागुऔषधबाट हुने असर बारे जानकारी गराउन जरुरी छ ।

प्रहरी,सरकारी तथा गैरसरकारी संघ संस्था,सरोकारवाला निकाय र आम नागरिक मिलेर सक्रियतका साथ लागुऔषध नियन्त्रणमा लाग्न जरुरी छ । लागूऔषध दुर्व्यसन र अवैध कारोबारको जालो तोड्न जरुरी छ ।

लागु औषध नियन्त्रण गरौ, उर्जाशील जनशक्ति निर्माण गरौ भन्ने भावनाका साथ सबैले सक्रिय भएर लागु औषध नियन्त्रण तथा रोकथामका लागी एकजुट हुन जरुरी छ । लागु औषधबाट समाज र मानव स्वाशथ्यलाई बचाउन जरुरी छ ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित