"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

निर्बाचन आचार संहिताको पालना सबैले गरौ

No data was found

Khabar Raftar

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । निर्बाचनको माहोल पनि बनी सकेको छ । उम्मेदारहरु मतमाग्न जनताको घर दैलोमा ब्यस्त छन । चुनावी प्रचार प्रसार गर्ने क्रम्मा आचारसंहिता उल्लंघनका घटनाहरु पनि भएका छन । आचारसंहिता उल्लंघनका घटनाहरु बढ्न थालेपछि निर्वाचन आयोगले देशभर अनुगमन शुरु गरेको छ ।

निर्वाचनको प्रचारमा राष्ट्रिय झन्डाको दुरुपयोग, स्कुले बाल बालिकाको प्रयोग, तोकिएको भन्दा बढी रकम खर्च, एक–अर्कामाथि अशिष्ट टिप्पणी, झुटा आरोेप, ठूलो ब्यानरको प्रयोग, सरकारी स्रोतको दुरुपयोग जस्ता विषयमा दर्जनौं उजुरी परेकाले आयोगले देशभर अनुगमन शुरु गरेको हो ।

यसपटक आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अन्तर्गत कारबाही हुन सक्ने व्यवस्था निर्वाचन आचारसंहिता २०८२ मै उल्लेख गरेको छ । ६ महिना सम्म जरिवाना नबुझाउने उम्मेदवारलाई बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नसक्ने सम्मको व्यवस्था गरिएको छ ।

खर्च व्यवस्थापन र आम्दानीको स्रोत पारदर्शी गर्न बैंक खाता खोल्ने व्यवस्था पनि गरिसकेको छ । यसक्रम्मा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह लगायतका नेताहरुसंग आयोगले स्पष्टीकरण सोधिसकेको छ । आयोगले अहिले सम्म स्पष्टीकरण सोध्ने काम मात्र गर्दै आएको छ ।

बर्तमान अश्थामा कुनै दलको सरकार नभएकाले आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्न पनि आवश्यक छ । आयोगले देशभर अनुगमन गरी आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्न आवश्यक छ ।

आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार आचारसंहिता उल्लङ्घन गर्नेलाई एक लाख रुपैया“ देखि उम्मेदवार रद्दको निर्णय सम्म हुन सक्ने व्यवस्था गरेको छ । आचारसंहिताको दफा ४८ मा गरेको यो व्यवस्था अनुसार हालसम्म कसैलाई जरिवाना भने गरिएको छैन ।

आचारसंहिताको पालना राजनीतिक दलका नेता र उम्मेदवारले मात्र नभई सरकार, राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संघसंस्था, विद्यालय र विश्वविद्यालय सबैले गर्न जरुरी छ । निर्बाचन आचार संहिताको पालना सबैले गर्न जरुरी छ ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित