"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नागरिक सचेत बनौ, देश बचाउन भोट बदलौ,

No data was found

Khabar Raftar

देशको राष्ट्रियता कमजोर बन्दै गएको छ । नेताहरुका कारण राष्ट्रियता कमजोर बन्दै गएको हो । कमजोर बन्दै गएको राष्ट्रियतालाई बलीयो बनाउन र देशको मुहार फेर्न नागरिकले सचेत हुन जरुरी छ । भ्रष्टाचार र राष्ट्रघात विरुद्ध एकजुट भएर लाग्न आवश्यक छ । देशको माया बोकेर देश विकासमा लाग्न जरुरी छ ।

भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनले नसोचेकै परिणाम ल्याएको भए पनि जेन्जी युवाहरुले जुन लक्षय र उदेश्य लिएर आन्दोलन गरेका थिए त्यो अझै पूरा हुन सकेको छैन । जेन्जी आन्दोलनको जगमा बनेको सरकारले पूरा गर्न सक्ने अबश्था पनि छैन ।

त्यसैले जेन्जीका माग सम्बोधन गर्न सक्ने, देशको शासकिय स्वरुप फेर्न सक्ने विचार र सिद्धान्त बोकेको पार्टीलाई साथ सहयोग गर्न जरुरी छ । भ्रष्टाचारको अन्त्य, प्रत्यक्ष कार्यकारी राष्ट्रपती र पूर्ण समानीपातीक सिद्धान्त बोकेको पार्टीलाई मतदान गर्न जरुरी छ । भारतीय अतिक्रमण विरुद्ध शसक्त आवाज उठाउन,े नेपाली भूमी र राष्ट्रियताको रक्षा गर्न सक्ने सहास र हिम्मत भएको पार्टीलाई जनताले साथ दिन जरुरी छ ।

नेपाली शासकहरुका कारण गुमेको नेपाली भूमीलाई फिर्ता ल्याउन सक्ने ल्याकत भएको पार्टीलाई सहयोग र समर्थन गर्न जरुरी छ । नागरिकले आवाज सुन्ने र जनतालाई सुख दुखमा साथ दिने पार्टीलाई साथ सर्पोट गर्न आवश्यक छ । पुराना दलहरु र नेताहरु आफै विग्रीएका होईनन । हामीले विगारेका हौ भन्ने कुरा जनताले बुझन जरुरी छ । मासु भातमा विकेर मतदान गरेकै कारण आज देशले विपत्ती थेग्नु परेको छ । राष्ट्रिय धरोहर गुमाउनु परेको छ ।

राष्ट्रिय सम्पती गुमाउनु परेको छ । किसान, मज्दुर र ब्यापारीहरुले दुख पाउन परेको छ । देशलाई सम्बृद्ध बनाउने हो भने,राष्ट्रियतालाई बलीयो बनाउने हो भने सबै भन्दा पहिले जनता सचेत हुन जरुरी छ । राष्ट्र र राष्ट्रियता प्रति सबै नागरिक सचेत बनेर सोच बदल्नुका साथै भोट बदल्न जरुरी छ । आउदै गरेको निर्बाचनमा नागरिक सचेत बनौ, देश बचाउन भोट बदलौ भन्ने उदेश्यले अगाडी बढ्न जरुरी छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न