"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सरकार जनता प्रति जिम्मेवार बन्नु पर्छ

No data was found

Khabar Raftar

जतीसुकै जोगी आए पनि कानै चिरीएका भन्ने उक्ती नेपालमा चरितार्थ भएको छ । नेताहरु भ्रष्ट भए भनेर जेन्जीले गरेको विद्रोहबाट बनेका गृहमन्त्री पनि भ्रष्टाचारमा मुछिएको विषयले उक्त उक्तीलाई चरीतार्थ गरेको हो । बाहीर बसेर कुर्लनु र सत्तामा बसेपनि चुप लाग्नुले जती जोगी आएपनि कानै चिरीएका भने जस्तै भएको हो ।

महङगीले जनता आक्रान्त भएका छन । बर्तमान सरकार चुनाबको समयमा नेताहरुले दिने आश्बासन जस्तै भएको छ । आश्बासन मात्रै दिने काम नगर्ने कुरामै सिमित हुने । बर्तमान सरकारले पनि नागरिकका कुनै पनि अपेक्षाहरु पुरा गर्न सकेको छैन । चुनावका समयमा सबै कुराको सेवा दिने तरकारी दाल चामलको मूल्य सस्तो बनाउने आश्बासन कहिल्यै पूरा नहुने ।

जनताले महंगीको मार खेप्दै आएका छन । दाल चामल तरकारी सबैको मूल्य बढेको छ । सरकारले मूल्य नियन्त्रण गर्ने र जनतालाई सेवा नदिने विषयले सबै उस्तै उस्तै लाग्न थालेका छन । चाडपर्वको समयमा बढी मूल्य बढाउनेहरुलाई कृत्रिम अभाव सृजना गर्ने लाई कारबाही गर्न जरुरी छ । जनताका आधारभूत कुराहरुलाई सहज र सर्बसुलभ बनाउन जरुरी छ ।

ब्यापारीहरुको मनोमानी बढ्दै गएकाले सम्बन्धीत निकाय जिम्मेवार हुन जरुरी छ । पसल पिच्छे मनोमानी मूल्य तोकिएका भए पनि सम्बन्धीत निकाय मौन देखिएको छ । बजारमा पसल पिच्छे आफूखुसी तरकारीको मूल्य कायम गरिएको छ । व्यवसायीले आफूखुसी मूल्य निर्धारण गरेर व्यापार गरिरहेका भए पनि नियमनकारी निकाय भने मौन रहेको छ ।

एउटै प्रकृतिको सामानको मूल्य पनि फरक फरक लिने गरेकाले स्थानीय सरकारले नियमन गर्न जरुरी छ । फलफूलको मूल्य पनि फरक फरक रहेको छ । यसरी बजारमा मनोमानी तरिकाले सामान बिक्री भईरहदा सम्बन्धीत निकाय मौन हुनु राज्यको गैरजिम्मेवारीपन हो ।

सरकारले अनुगमन गर्न बेवास्ता गर्दा बजारमा मनोमानी बढ्दै गएको छ । त्यसैले सम्बन्धीत निकायले महंगी नियन्त्रण गर्न तर्फ ध्यान दिन जरुरी छ । सरकार जनता प्रति जवाफदेही बन्न जरुरी छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न