"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

राज्य सबैको हो भन्ने आभाष दिलाउने गरी काम गरौ

No data was found

Khabar Raftar

नेपाल संसारकै जल सम्पदामा दोस्रो धनी देश हो । बन जंगल र जडीबुटीमा पनि धनी देश हो । प्राकृतीक छटाहरुको पर्यटकीय भूमी हो । तर यसको प्रयोग हुन नसक्दा देश नै गरीवीको रेखामा रहेको छ । देश गरीव छ भने त्यो देशका सबै नागरिक सम्पन्न हुन सक्ने कुरै भएन । कोही अति सम्पन्न छन भने कोही बस्न खानको लागी भौतारी रहेका छन ।

ती गरीव वीपन्न परिवारहरुको घरजग्गा छैन, खाने ठेगान छैन । उनिहरुले गर्दै आएको सडक ब्यापार समेत सुन्दर नगर निर्माण गर्ने बहानामा बन्द भएको छ । सडक फुटपातमा ब्यापार गरेर हातमुख जोर्ने उनिहरुलाई सडकको फुटपात ब्यापार बन्द भए पछि समस्या भएको छ । काठमाडौं महानगरले सुरु गरेको सुन्दर नगर निर्माणको अभियान देशभर पुगेको छ ।

व्यापार गर्न नपाए पछि उनिहरुको जीवन गुजारा पनि बन्द भएको छ । यसरी सडक ब्यापार बन्द भए पछि उनिहरुको गुजारा चल्न पनि समस्या भएको छ । व्यापार गर्न नदिए पछि कसरी बालबच्चाहरु पाल्ने र कसरी पढाउने ? र के खाने भन्ने चिन्ताले सताएका उनिहरुलाई सम्बन्धित निकायले विकल्प दिन जरुरी छ ।

विना विकल्प लखेटीएका उनिहरुको राज्यले ब्याबश्था गर्न जरुरी छ । नेपाली नागरिकहरुले खान लाउन र बाच्न पाउने सधिकार संविधानले दिएको छ । त्यसैले उनिहरुलाई लखेटन अगाडी नसोचेको स्थानीय सरकारले उनिहरुको विषयमा अब सोच्न जरुरी छ । उनिहरुको बैकल्पीक ब्याबश्था गर्न जरुरी छ । गरीखाने बाताबरण बनाई दिनु पर्छ ।

नेपाली नागरिक उनिहरुलाई नेपाली भएको आभाष गराउन जरुरी छ । निश्चित ठाउ“ तोकेर व्यापार गर्न दिने गरी ब्याबश्था गर्न जरुरी छ । प्रहरीले उठाउदै गर्दाका उनिहरुका चित्कारलाई स्थानीय सरकारले बुझ्न जरुरी छ । भुमीहिनलाई जमीन र आबास नभएकालाई आबास दिने राज्यले उनिहरुको जीवन यापन गर्ने बाटो सुरक्षित गरि दिन जरुरी छ ।

सबै नेपालीले नेपालीहरुका पीडाहरु बुझन जरुरी छ । नागरिक भोकै बस्नु पर्ने अबश्थाको सुन्दरताको कुनै अर्थ नहुने हुदा सबै भन्दा पहिले गरिव विपन्नलाई आत्मनिर्भर बनाउने कार्यमा स्थानीय सरकार गम्भिर हुन जरुरी छ । नागरिकको बाच्न पाउने संबैधानीक अधिकारको कार्यान्वयन गर्न जरुरी छ । राज्य सबैको हो भन्ने आभाष दिलाउने गरी काम गर्न जरुरी छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न