"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेकपाको श्रम उत्सव प्रेरणाको स्रोत बन्दै

No data was found

Khabar Raftar

नेपाल कम्युनिस्ट पार्टीले सुरु गरेको श्रम उत्सव प्रेरणाको स्रोत बन्दै गएको छ । देशभर श्रममा जुटेको नेकपाको श्रम उत्सव सबैको प्रेरणाको स्रोत बन्दै गएको हो । धान रोप्नुका समथै विभिन्न खेती गर्दै आएको नेकपा पार्टी नेपाली जनताको मात्र नभई विभिन्न पर्टीहरुको समेत प्रेरणाको स्रोत बन्दै गएको हो ।

नेकपाका महासचिव विप्लव लगायत हजारौं नेता–कार्यकर्ताहरु श्रममा जुटेर उत्पादन कार्यमा ब्यस्त हुदै अँएका छन । श्रम्मा सहभागी भएर नमुना कार्य गरे पछि देशैभर नेकपाको प्रसंशा हुन थालेको छ । समाजवादी अर्थप्रणालीको अभ्यास स्वरुप नेता कार्यकर्ताहरु श्रमसंग जोडीएका छन ।

पार्टीका नेता–कार्यकर्ता, कलाकार, विद्यार्थी, युवाहरु पार्टीको झण्डा बोकेर श्रममा जुटेको देख्दा बसेर खाने डकार्नेहरुको निद हराम भएको छ । नेकपाले असार पन्ध्रलाई धान दिवस नभई श्रम उत्सवका रुपम मनाउने गरेकोे छ । पार्टीलाई आत्मनिर्भर बनाउन र समाजवादी अभ्यासमा नेता कार्यकर्ताहरुलाई लगाउन पनि श्रमले हौसला प्रदान गरेको छ ।

पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सन्तोष, विरही, शिलु, रणवीर, कर्णजित लगायतका स्थायी समितिका नेताहरू पनि प्रत्यक्ष रुपमा श्रमसंग जोडीएका छन ।

श्रम जिविकोपार्जनको साधन मात्र नभई मानव सभ्यताको जननी पनि भएको कुरालाई स्थापित गर्न सबैले श्रमसंग जोडीन जरुरी भएको छ । श्रमसंग जोडीन नचाहने विदेशी उत्पादनमा पर निर्भर बन्ने सामन्ती सोचलाई त्याग्न जरुरी छ ।

स्वदेशी उत्पादनलाई निरुत्साहित गर्ने र बैदेशिक उत्पादनलाई प्रोत्साहन गर्ने दलाल शासक बर्गका लागी नेकपाको श्रमको कर्म उदाहरणीय बनेको छ अझै बन्न जरुरी छ । समाजवादी अर्थप्रणालीको विकास गर्न र विदेशी उत्पादनसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्दै आत्मनिर्भर हुन श्रम अनिवार्य भएकाले एक घर एक उत्पादन हुन जरुरी छ ।

देश श्रम नगरी बन्दैन भन्ने सोचका साथ श्रममा जुटन जरुरी छ । समाजवादी व्यवस्थाको आधारभूत अभ्यास श्रममा जुटनकासाथै उत्पादनमा जोड दिन जरुरी   छ । आत्मनिर्भर बन्न जरुरी छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न