"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मानव स्वाश्यसंग खेलबाड नगरौ

No data was found

Khabar Raftar

मानव सबै भन्दा चेतनशील प्राणी हो । चेतनशील प्राणी भएकै कारण उसले सबैको हितमा काम गर्नु पर्छ । अधिकारका लागी बोल्नु पर्छ र अन्याय अत्याचारका विरुद्ध बोल्नु पर्छ । तर आज मान्छेहरु मानवीय धर्मलाई भूलेर दानबीय ब्याबहार गर्दै आएका छन । खाद्यय पदार्थमा मीसावट गरेर मानव स्वास्श्थ्य माथि खेलबाड गरिदै छ । औषधी पसलहरुमा म्याद नाघेका औषधीहरु विक्री गरेर मानव स्वाश्थ्य माथि खेलबाड गरिदै छ ।

यस्ता यावत विषयहरु छन जसले गर्दा आज मानव शरीर जोखिममा परेको छ । अस्पतालहरुले समेत बेईमानी गर्न थालेका छन । चर्को शुल्क असुलेर विरामीको ज्यान पनि नरहेका थुप्रै उदाहरणहरु छन । चिकित्सकको काम बिरामीको उपचार गर्नु हो । रोग पत्ता लगाएर निको पार्नु हो तर आज मान्छेहरुले भगवान मान्दै आएका चिकित्सकहरुनै दानव बन्दै गएका उदाहरणहरु पनि छन ।

रोग र विपतको समयमा मौका छोपेर फाईदा उठाउन खोज्नेहरु प्रशस्तै छन । त्यसको हिसाब किताब हुन आवश्यक छ । सामान्य औषधिको नाम चिन्नेले पनि औषधि पसल खोल्ने, सरकारी स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीले घरमा वा चोकमा औषधि पसल खोल्ने र परिवारको कोही सदस्यलाई पसलमा राखेर औषधि बेच्न र जा“च्न लगाउने बेथितिले गर्दा पनि मानब स्वाश्थ्यमा असर पर्दै जान थालेको  छ ।

पैसा बढी तिर्दैमा मेडिकल कलेजमा भर्ना पाउने र त्यहा“बाट उत्पादन भएको जनशक्तिले स्वास्थ्य क्षेत्रमा राम्रो सेवा दिन नसकेका उदाहरणहरुले पनि यो कुराको पुष्टि गरेको छ । तसर्थ सरकारले यस्ता मानव स्वाश्थ्यलाई प्रत्यक्ष असर पर्ने खालका गतीविधहरुलाई अंकुश लगाउन आवश्यक छ ।

मनव स्वाश्थ्यमाथि खेल्बाड गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउदै मानव स्वाश्थ्य माथि खेल्बाड नगरौ भन्ने चेतनाको विकास गर्न आवश्यक छ । अबैध मेडिकल र औषधी पसलले थुप्रै नागरिकको स्वाश्थ्य माथी खेल्बाड भएको हुन सक्ने भएकाले त्यस्ता कार्यहरुलाई बन्द गर्न अनुगमन गर्न जरुरी छ । त्यस्तालाई कारबाही गरी मानव स्वाश्यसंग खेलबाड नगरौ भन्ने चेतनाको विकास गर्न जरुरी   छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न