"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

हानीकारक प्रथाको अँन्त्यका लागी एकजुट होऔ

No data was found

Khabar Raftar

दलित समुदायमाथि हिंसा गर्नेलाई समाजमा बहिष्कृत गर्ने नीति ल्याएको कृष्णपुर नगरपालिकाले फेरी छाउ हुदा छाउगोठमा बस्नेलाई १० हजार जरीबाना गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको वडा नम्बर–१, निगालीकी २८ वर्षीया कमला आउजीको असार २८ गते छाउगोठमा सर्पले टोकेर उपचारका क्रम्मा सेती प्रादेशिक अस्पतालमा निधन भए पछि नगरपालीकाले यस्तो निर्णय गरेको हो ।

दलित समुदायलाई जातीय विभेद गर्नेलाई बहिस्कृत गर्ने नीति लिएको नगरपालीकाले अहिले छाउगोठमा बस्नेलाई १० हजार जरीबाना गर्ने निर्णय गनूृ आफैमा स्वागत योग्य निर्णय हो । यो अत्यन्तै सम्मान जनक कार्य हो । दलित समुदायलाई आजको २१औ शताब्दीमा पनि गरिने विभेदले आक्रान्त बनाएको अबश्थामा नगरपालीकाको त्यस्तो निर्णय गर्नुले दलित समुदायमा आशा जगाएको थियो ।

अहिले गरेको निर्णयले पनि आशा जगाएको छ । गोठमात्र भत्काएर छाउप्रथाको अन्त्य नहुने भएकाले सदियौ बर्षदेखि जकडीएर बसेको सोच भत्काउन सजाय गरिने जस्ता निर्णयहरु गरिनु जरुरु िछ । नीति बनाएर प्रभावकारी कार्यान्वयनका लागी लैजान जरुरी छ ।

सुदूरपश्चिममा कलंकको रुपमा रहेको छाउपडी प्रथालाई चिर्न हरेक पालीकाले यस्ता निर्णयहरु गर्न जरुरी छ । अबका दिनहरुमा छाउगोठमा बसेर कसैको ज्यान गएको सुन्न र पढन नपाउने गरी कडाई गर्न जरुरी छ । सबै पालीकाहरुले छाउपडी बार्ने र जातीय विभेद गर्नेलाई सेवासुविधाबाट बञ्चीत गर्नुकासाथै कडा कानुनी कारबाहीको ब्याबश्था गर्न जरुरी छ ।

कानुनी रुपमा कडाई गरे मात्र यस्ता रुढीग्रस्त हानीकारक प्र्रथाहरुको अन्त्य गर्न सकिने भएकाले स्थानीइ सरकारले भूमकिा निर्बाह गर्न जरुरी छ । गरेका निर्णहरुलाई कार्यान्वयनमा लैजान आवश्यक छ । दलित समुदायलाई समाजको मुलधारको अग्र पंक्तिमा ल्याउन र छाउपडी प्रथा उन्मुलन गर्न विभिन्न सचेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्न जरुरी छ ।

साच्चिर्कै जातिय विभेद गर्ने र छाउपडी बार्ने ब्याक्तिलाई स्थानीय सरकारले बहिस्कार गर्न सके चाडै नै, यी हानीकारक प्रथाहरुको अन्त्य हुने छ । हानीकारक प्रथाको अँत्यका लागी एकजुट होऔ । स्थानीय सरकार जिम्मेवार बनौ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न